अर्थ Archive

सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो

काठमाडौं, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी

काठमाडौं, वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल

काठमाडौं, भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक,

दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा

काठमाडौं, नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १

सहकारीबाट ९ लाख चोरी

काठमाडौं, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ ।अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो । गएराति अज्ञात समूहले

१२ करोड कर छल्ने पाँच जना व्यापारीविरुद्ध विरुद्ध मुद्दा

काठमाडौं, राजस्व अनुसन्धान विभागले पाँच व्यापारीविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा कर छली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो ।

तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ

काठमाडौं, तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ । उनले दुवईबाट आएका यात्रुको

७ वर्षमा ३४ अर्ब कर फिर्ता

काठमाडौं, विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि दाबी गरिए तापनि

एमसीसी बारे छिटो निर्णय लिन अमेरिकाको दबाब

काठमाडौं, नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

काठमाण्डौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत