अर्थ Archive

काठमाडौंबाट ८६ लाख रुपैयाँसहित  ३ जना पक्राउ

काठमाडौं, प्रहरीले स्रोत नखुलेको झण्डै ८६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । ८५ लाख ५६ हजार रुपैयाँसहित पक्राउ पर्नेमा बाराको जिल्ला सिमरा उपनगरपालिका वडा नं २ घर भई हाल काठमाडौंको चण्डोल बस्ने लक्ष्मण पौडेल

नेपाल विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब

नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६-०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ

लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

काठमाडौं, स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास गरी लगानी प्रवर्द्धन गर्ने कार्यसम्पादनका लागि सार्वजनिक–निजी साझेदारी

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा

उच्च शिक्षाको लागी विश्व बैंकको सात अर्ब

काठमाडौँ, विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ,नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा आइतबार तोलामा १ हजार रुपैयाँले बढेर ९० हजार ७ सय

आज सुनको मूल्य वृद्धि

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा बिहीबार ६ सयले बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको

कोभिड सेल्फहेल्प समुह सुर्खेतद्धारा आयव्यय प्रस्तुत

सुर्खेत,कोभिड सेल्फहेल्प समुह सुर्खेतले अहिले सम्मको आयव्यय प्रस्तुत गरेको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि साढे १२ लाख वढि रकम संकलन भएको जानकारी दिएको हो । कोरोना महामारीको दोस्रो लहर चलेको बेला उक्त समुहले कर्णाली प्रदेशको

एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम भुक्तानी

सुर्खेत,एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिका परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । सुर्खेत पञ्चपुरी नगरपालिका ६ बस्ने बर्ष ५६ की नन्नकला थापा रेगामीको २०७८/१/२४ गतेका दिन नेपालगंन्ज भेरी अस्पतालमा उपचारको

मैलुङ खोला जलविद्युत आयोजनाको आईपीओ खुला

काठमाडौं,मैलुङ खोला जलविद्युत कम्नीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ आज साउन १४ गतेबाट खुला गरेको छ । आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको जनाएको छ । यो कम्पनीले कुल ७