विश्व Archive

करिब ५७ वटा मुस्लिम देशहरुको आक्रोशः ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर

विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको

फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप

फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ। उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत

भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का

निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ

उत्तर कोरियाद्वारा ‘अमेरिकासम्मै पुग्ने’ नयाँ क्षेप्यास्त्र परिक्षण

प्योङयाङ । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको दाबी गरेको छ । सरकारी टेलिभिजनमा प्रशासित समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको बताइएको हो । ह्वासोङ–१५ नाम

इन्डोनेसियामा ज्वालामुखीको खतरा, एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

एजेन्सी,इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो । प्रशासनले

यसकारण हैदराबाद पहिलो भिखारीमुक्त शहर बन्दै…..

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुपुत्री इवांका ट्रम्प आउने भएपछि भारतकाे तेलंगाना सरकारले हैदराबादलार्इ देशकै पहिलो भिखारी मुक्त शहर बनाउने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इवांका ट्रम्प आगामी नोभेम्बर २८ देखि हुने तीन

जिम्बाबेमा सैनिक हस्तक्षेप

जिम्बाबेको सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनलार्इ नियन्त्रणमा लिएको छ भने राष्ट्रपति रोबर्ट मुगावे पनि पक्राउ परेका छन् । सेनाले उक्त कदम सामाजिक तथा आर्थिक संकट निम्त्याउने राष्ट्रपति रोबर्ट मुगावेसम्बद्ध मानिसहरूप्रति लक्षित भएको बताएको छ । एक जना

अमेरिकाको क्यालिफोर्नियामा बालबालिकामाथि गोली चल्यो

अमेरिकाको क्यालिफोर्नियामा फेरि गोली चलेको छ । विद्यालय जाँदै गरेको बालबालिकामाथि बन्दुकधारीले धन्धाधुन्दा चलाएका थिए । घटनामा बालबालिका बाहेक अन्य ४ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । वाशिङटन पोष्टका अनुसार गोली चलाउने

एयरलाइन्सका कर्मचारीले यात्रुमाथि रामधुलार्इ गरेपछि……….

भारतको राजधानी नयाँदिल्लीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यवहार गरेको भिडियो भाइरल भएपछि सरकारले छानबिन समिति गठन गरेको छ । भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुमाथि गरेको दुव्र्यवहारबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो

राजपरिवारका सदस्यलाई थुन्न पाँचतारे होटललाई जेल बनाइयो

एजेन्सी,भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११