विश्व Archive

चिनियाँ राष्ट्रपति सीले सैन्य बजेट बढाएपछि, तनावमा ट्रम्प र मोदी

राष्ट्रपतिले सी जिङपिङको प्रस्तावमा चीनले सैन्य बजेटमा बृद्धि गर्ने भएको छ । नेशनल पिपुल्स कंग्रेसमा चिनियाँ प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा उक्त घोषणा गरेका हुन् । अब चीनको सैन्य बजेट १ सय ७५ विलियन डलर

असदको क्रूरता र ठूला देशको स्वार्थले सिरियामा नरसं‌हार

 सिरियामा जारी द्वन्द्वले आउने मार्चमा ८ वर्ष पूरा गर्नेछ। बितेका ८ वर्षमा सिरियाको यो द्वन्द्वमा ४ लाख ६५ हजारभन्दा बढी सिरियाली मारिएका छन् भने १० लाखभन्दा बढि मानिस घाइते भएका छन्। द्वन्द्वको चपेटामा परेका १ करोड

सिरियामा नरसं‌हार : एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

एजेन्सी: सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै

फिडेल क्यास्ट्रोका छोरा एन्जल क्यास्ट्रोको रहस्यमय मृत्यु, क्युबामा शोक

विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै

काबुलमा भीषण एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु, १ सय ५८ जना घाइते

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको

बिकेन हिटलरले प्रयोग गरेको कार

जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । उनले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो । तर,

एकैपटक भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण

पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय

इन्डोनिशया सरकारद्वारा एक नेपालीको गोली हानी हत्या

इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो । तामाङ अल्पाइन

चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय

भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट

भारतलाई चीनकाे यस्तो चेतावनी…

चीनले लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न र आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा