विश्व Archive

विश्वका शक्तिशाली व्यक्तित्वहरुको पहिलो सूचिमा सी जिनपिङ

 सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चारपटकसम्म पहिलो स्थानमा रहिसकेका रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई पछि पार्दै पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङले शीर्ष स्थान हासिल गरेका छन् । त्यसैगरी उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो

डोनाल्ड ट्रम्पलाई यस्तो धम्की

ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी

पाकिस्तानमा गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए। खानले भने, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको

अनियन्त्रित चिनियाँ अन्तरिक्षयान पृथ्वीको कुन हिस्सामा खस्ला !

आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ । ‘दि तियांगोङ्ग–१’ नामको उक्त यान

यी हुन् चन्द्रमाको जग्गा दलालका नाइके ! यस्तो छ नालीबेली

भू-माफिया र दलालहरुले राम्रो जमिनलाई प्लटिङ गरेर किनबेच गर्ने कुरा त नयाँ भएन नै । आफ्नो फाइदाको लागि अनुत्पादनशील ठाउँमा लगानी गर्न लगाएर रातारात मालामाल भएका छन् । धेरै खोला, भीरपाखा र अरुको जग्गाको नक्कली लालपुर्जा

पूर्व‘प्लेब्वाइ’ मोडल म्याकडोगलले ट्रम्पसँगको रहस्य यसरी खोलिन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति आफ्नो काम र निर्णयका लागि चर्चामा छन् उति नै उनको व्यक्तिगत जीवनले पनि सञ्चार जगत् तताइरहेको हुन्छ। यो पटक पनि उनी आफ्नो अफेयरका कारण चर्चामा आएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँगको

अमेरिकाले चीनमाथि नाकाबन्दी लगाउने

एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमाथि नाकाबन्दी लगाउने योजना बनाएको छ । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै वर्षदेखि छलफल हुँदै

माओवादीको एम्बुसमा परी कोब्रा बटालियनको गाडी अाधा किलोमिटर माथि उफ्रियो

भारतीय माओवादीका जनसेनाले थापेको एम्बुसमा परी कोब्रा बटालियनका ९ जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराममा भएको एम्बुसमा परी अन्य अाधा दर्जन भारतीय सरकारी सेना गम्भीर घाइते भएका छन् । गस्तीमा अाएको

रहेनन् हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन

भारतलाई ट्रम्पको धम्की: कर नघटाए नतिजा भोग्न तयार हुनू

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान