विश्व Archive

काबुलमा भीषण एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु, १ सय ५८ जना घाइते
अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको

बिकेन हिटलरले प्रयोग गरेको कार
जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । उनले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो । तर,

एकैपटक भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण
पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय

इन्डोनिशया सरकारद्वारा एक नेपालीको गोली हानी हत्या
इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो । तामाङ अल्पाइन

चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय
भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट

भारतलाई चीनकाे यस्तो चेतावनी…
चीनले लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न र आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा

पूर्वफुटबलर जर्ज वेह लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी,अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा पूर्वफुटबलर जर्ज वेह निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भएका हुन् । वेहले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ । यसअघि भएको

करिब ५७ वटा मुस्लिम देशहरुको आक्रोशः ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर
विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको

फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप
फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ। उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत

भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का
निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ