विश्व Archive

भारतमा मोदी सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन

एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा गरेको मूल्य बृद्धिको विषयलाई लिएर सोमबार भारत बन्दको आह्वान गरिएको छ । भारत बन्दको क्रममा विपक्षी दलका नेताहरुको नेतृत्वमा अलग–अलग स्थानमा बृहत प्रदर्शनहरु समेत भएका छन् । ती

यसरी गरिंदै छ रुसमा ‘भोस्टोक सैन्य’ अभ्यास

तारेखसम्म जम्मा ५ दिन भोस्टोक सैन्य अभ्यास गर्ने भएको छ । यो अभ्यासमा आयोजक राष्ट्र रुसमात्र नभएर चीन, मंगोलिया र अन्य पनि जोडिने भएका छन् । सोभियत रुसछँदा गरिएको भन्दा ठूलो सैन्य अभ्यासका रुपमा यसलाई लिइएको

अमेरिकाले अाक्रमणको तानाबाना बुनेको उत्तर कोरियाको आरोप

उत्तर कोरियाले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ। उत्तर कोरियाली सञ्चारमाध्यमले शान्तिपूर्ण रूपमा वार्तामा बसेको अमेरिकाले आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने तयारी गरिरहेको जनाएका छन्। अमेरिकाले यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भूल

पाकिस्तानी प्रम खानद्वारा सरकारी सञ्चार माध्यमलाई पूर्ण स्वतन्त्रता प्रदान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरकारी सञ्चार माध्यमहरुलाई पूर्ण प्रेस स्वतन्त्रता प्रदान गरेका छन्। यसअघि राज्यद्वारा सञ्चालित पाकिस्तान टेलिभिजन र रेडियो पाकिस्तानमाथि राज्यको संयन्त्र हावी हुँदा त्यसले पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति गर्न पाएका थिएनन्। पाकिस्तानका सञ्चारमन्त्री फवाद

पाकिस्तानी समकक्षी इमरान खानलाई प्रधानमन्त्री ओलीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण

पाकिस्तानमा पूर्व क्रिकेटर खान २२ औं प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान २२ औं प्रधानमन्त्रीमा चुनिएका छन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् । पिटीआइएका अध्यक्षसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहवाज शरीफलाई हराएका हुन् । निर्वाचनमा

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ :५ मा उनको निधन भएको थियो। २५ डिसेम्बर,

भारतका लागि टाउको दुखाउने रुस र पाकिस्तानबीच सुरक्षा सम्झौता !

रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब रुसी

बिहारका बालगृहमै ३४ बालिका बलात्कृत

एजेन्सी,बिहारको एक बालगृहमा ७ वर्षीया एक बच्चीसहित ३४ बालिका बलात्कृत भएका छन् । यस घटनाले समाजको सबैभन्दा कमजोर सदस्यहरूको हेरचाहका लागि खोलिने स्याहार गृहको व्यवस्थापनबारे देशव्यापी विरोध सुरु भएको छ । सेवा सङ्कल्प समिति नामक उक्त

अमेरिकी टेलिभिजन प्रमुखले अभिनेत्री इलियानालाई चुम्बन गरेपछि……

वासिङटन-अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् । आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान