विश्व Archive

घुसखोरीको आरोपमा चर्च प्रमुखलाई दुई वर्ष जेल

सोल । दक्षिण कोरियाको अदालतले युनिफिकेशन चर्चकी प्रमुख हान हाक–जालाई राजनीतिक चन्दा र घुसखोरीसम्बन्धी कसुरमा दुई वर्षको जेल सजाय सुनाएको छ । सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक येओलको प्रशासनसँग प्रभाव विस्तार गर्ने प्रयाससँग जोडिएको

बालेनलाई पाकिस्तानी प्रधानमन्त्री सरिफको फोन

काठमाडौँ, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र प्रधानमन्त्री वालेन्द्र शाहबीच टेलिफोन संवाद भएको छ । शुक्रबार दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत जानकारी दिएका हुन् । सरिफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति

अमेरिका इरान सहमति नजिक : युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध ‘निकै चाँडै’ अन्त्य हुने बताएका छन् । ऊर्जाको मूल्यवृद्धिबारे सोधिएका प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताएका हुन्। यसैबिच मध्यपूर्वको अति

भियतनाममा भारतीय पर्यटक बोकेको डुंगा दुर्घटनाग्रस्त

काठमाडौं — भियतनामको फु क्वोक द्वीप नजिक भारतीय पर्यटक बोकेको डुंगा दुर्घटनाग्रस्त भएको छ। भियतनामस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत डुंगा दुर्घटनामा परेको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। दूतावासका अनुसार स्थानीय प्रशासनले

पाकिस्तानी दूतावासले दियो २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ,  काठमाडौँस्थित पाकिस्तानी दूतावासले २०० भन्दा बढी जेहेन्दार नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बुधबार आयोजित ‘१४औँ वार्षिक अम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति समारोह’ मा नेपालभरिका उच्च माध्यमिक विद्यालयका उत्कृष्ट तथा विपन्न विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरिएको

खामेनीको अन्त्येष्टिअघि सार्वजनिक भए आईआरजीसी प्रमुख वाहिदी

दुबई । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक भएका छन्। इरानी सरकारी सञ्चारमाध्यमले

पाकिस्तानी हवाई आक्रमणपछि तालिबानको आक्रोश, सर्वसाधारण मारिएको आरोप

काठमाडौं — अफगानिस्तान–पाकिस्तान सीमावर्ती क्षेत्रमा भएको हवाई आक्रमणपछि तालिबान सरकारले पाकिस्तानमाथि कडा आपत्ति जनाएको छ। तालिबानले उक्त आक्रमण सर्वसाधारण लक्षित भएको दाबी गर्दै महिला र बालबालिकासहित निर्दोष नागरिकको ज्यान गएको आरोप लगाएको छ। पाकिस्तानले भने खैबर

इन्जुरी टाइममा ‘फिनिश’ गर्दै कोलम्बियाको धमाकेदार जित

काठमाडौं — फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरू तीव्र रोमाञ्चक बन्दै गएका छन्। समूह ‘के’ अन्तर्गत भएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले

इरान र अमेरिकीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन्।

नेपाल–भारत सम्बन्धबारे मोदी–लामिछाने छलफल

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बुधबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा साझा विकासका विषयमा छलफल भएको हो।