विचार Archive

एक स्वास्थकर्मीले अस्पतालको सैयाबाट भोगिरहेको त्यो कहाली लाग्दो दृष्य
मलाई लाग्छ ! जिन्दगीको अन्तिम क्षेण यही नै होला ? जहाँ कोभिड- १९ ले अरूलाई झै मृत्यु उपहार दिएर जाला जस्तो छ । आफुलाई कोभिडको उपहार हुन असमर्थ जनाउदै मृत्यु जित्नकै लागी संघर्ष गरीरहेको एक म
असफल संसदीय व्यवस्थाले देशलाई निकाश दिदैन
नेपालमा २००७ साल देखि यो संसदीय व्यवस्था प्रयोग हुदै आएको ब्यवस्था हो । २००७ यता नेपालका कम्यूनिष्ट पाटी अथवा गैर कम्युनिष्ट पार्टीहरुले परिवर्तनको नाममा विभिन्न जआन्दोल, र जनयूद्ध गर्दै आएका छन र हरेक आन्दोलन युद्धमा नेपाली

पात्रो फेरियोस, पात्र नफेरियोस्
पात्रो फेरिएको छ । पोहोरको नयाँ पात्रो योपल्ट पुरानो भएको छ । अहिलेको साललाई अर्को वर्षले विस्थापित गर्नेछ । समय उही हो । प्रकृतिका नियम उही हुन । बस् अंक बदलिएको हो । अघिल्लो साल पुराना

सिलाई पेशा की व्यवसाय ?
सिलाई: सिलाई भन्ने बित्तिकै सियो र धागोको सहायताले कुनै पनि वस्तुलाई जोड्नु अथवा बाध्नु भन्ने बुझिन्छ।सामान्यतः यो काम गर्न सियो र धागोको आवश्यकता पर्दछ, तर छिटो ,राम्रो ,शक्ति तथा श्रमको न्यून प्रयोग र सामग्रीआकर्षक बनाउन प्रविधिको

हारेर जितेको एउटा खेल
आफैं उमेद्वार भएर चुनाव लड्दाको अनुभव कस्तो होला ? मत माग्ने र मत दिने बीच कुन विन्दुमा पुगेपछि त्यो मन, यो मनमा आएर बास बस्ला ? राजनीतिक दलको चुनाव र बौद्धिक पेशा मानिने पत्रकारको चुनावमा के

भूइँमान्छेको कथा लेख्ने म भूइँ पत्रकार
म तप्तबहादुर मल्ल । व्यावसायिक नाम भौतिक मल्ल । अझ त्यो भन्दा पर गएर भन्दा कर्णालीका भूइँमान्छेको कथा लेख्ने म भूइँ पत्रकार । मसंग त्यस्तो गौरवलाग्दो विगत पनि छैन । समाज ऋणी हुनुपर्ने गुन लगाएको पनि
यात्रा फोक्सुण्डोको(फोटो सहित)
योवर्षको फागुन संगसंगै जाडोले पनि हामीबाट बिदा लिने हतारो गरिरहेको थियो। यो साल हिउदयाममा पानी धेरै परेन,हिउँ पनि परेन । सायद त्यसैले होला गत वर्षहरुको तुलनामा यो वर्ष गर्मी चाडै बढेको महसुस भइरहेको थियो। चलिरहेको निरन्तरको

आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ
अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम

कुडा कर्णालीले छुटाएका कुडा
कुडा चल्छ र चलाउनु पनि पर्छ।अन्ततः कुडा गरेपछि कुडाको निचोड निक्लनै पर्छ। गतसाल कर्णाली उत्सव मनाइयो तामझामले बुलबुले उधान भित्र।यसपालि पनि सोही ठाउँमा फागुन २६ गतेबाट शुरु भएर २९ गते सकियो। गतसाल राउटेको शेसन सबै भन्दा

दलिय द्वन्द्वको भुमरीमा नेपाली राजनीति
राजनीति नै कुनै पनि देशको मुल नीति हो।भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र रास्ट्रले ठुलो नोक्सानी ब्यहोर्नुपर्छ। तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भैरहेको छ। २०१७ साल मा राजा महेन्द्र ले गरेको कु ले

