खेलकुद Archive

भारतमा कोरोना कहरः आइपिएल बीचमै खेल छाडेर जान थाले खेलाडी

काठमाडौं,इन्डियन प्रिमियर लिग (आइपिएल)को १४ औँ सिजन भारतमा जारी रहेको छ। तर, पछिल्लो पटक खेलाडीहरू एकपछि अर्को गरी बीचमै आइपिएल छोडेर घर फर्किरहेका छन्।भारतका कोरोना तीव्र गतिमा फैलिरहेको छ। जस कारण पनि खेलाडीहरू आफ्नो देश फर्किरहेका

नेपालको पोल्टामा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै

नेपालको अहिले सम्मकै ठूलो स्कोर

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डलाई २३९ रनको चुनौती दिएको छ।शनिबार टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको हो।नेपालका लागि ओपनर कुशल

नेपालले मलेसियालाई सहजै हरायो

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ।बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा

नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन्। टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ।आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ। मलेसियालाई फाइनल

नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ।मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो। नेदरल्याण्डका बिन कपर र बास डे

टी–ट्वान्टी क्रिकेटमा नेपालको शानदार जित

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित हात पारेको छ।सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो। जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२।१ ओभरमा १ विकेट गुमाउँदै

आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियाको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली लगातार जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९

त्रिकोणात्मक सिरिज पारसले नखेल्ने

काठमाडौं,नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन्। चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज नखेल्ने भएका हुन्। पूर्व कप्तानसमेत रहेका पारसले प्रशिक्षणमा फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका

पचालझरनामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन भएको छ। विहिवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रका लागि खेल,श्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले रनिङ्ग सिल्डको उद्घाटन गरेका