साहित्य Archive

कागले कान लग्यो

  एउटा देश थियो जहाँका नागरिकहरू हल्लै हल्लामा विश्वास गर्थे । कुनै कुराको तर्क र प्रमाण आवश्यक थिएन, कसैले विध्वंस लयमा केही कुरा भन्यो कि त्यो हावा जसरी देशभरि फैलिहाल्थ्यो । त्यही देशको एउटा गाउँमा काले

मेरो हुन नसकेको मेरो देश

छाला फेरि फेरियो र बाक्लो – बाक्लो मयल बनेर उत्रीयो बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल जोतिइरहने शरिरबाट जाँतो झैं पिसिइरहने शरिरबाट अक्सर वस्त्र फेरिएन । यो त्यो समय थियो जुन समय उसको देश हुन नसकेको

डाक्टर डम्बरको तागत र नवराजको इच्छाशक्तिले पचालझरनाको यात्रा

कर्णाली उहिले देखि हो यो मौसममा धमिलिएर बग्ने ! तर उसले आफ्नो गतिलाई कहिले पनि परिबर्तन गर्ने दुश्साहस गरेन बरु सदाबाहार उसको हिडाईको स्वच्छन्दतासँग हाम्रा सुसेली र चित्कारहरु बगेको आभास दिईरहने त्यो कर्णालीसँग आजको मात्रै प्रिती

नागरिक्ता

अँध्यारो कन्दरा तिर गोर्खे लौरिको बुइ चढेर नगरसम्म पुग्न नसक्ने दसकौँ नाघेका मेरा शान्तबिर काका सरकार खोज्न शहरसम्म हिडदा बृद्धभत्ताको आसा बोकेर सिहदरबार च्याउदै एउटा नागरिक्ता खोजिरहेका होलान । सेब्रा हिम चुचुराको बस्तीमा फुर्बा सेर्पा बुद्धका

प्रेमविद्रोह

हरेक उकालिले देख्छन मानिसहरु को-कती थकित छन परम्परा जोगाउन, हरेक उकालिले यो पनि देख्छन कि, मानिसहरु को-कती लालायित छ्न खिया लाग्दै गरेको परम्परा ढलाउन । उकालि छेउको वर र पिपलले सुन्दाहुन प्रेमिल जोडिको मीठो साउती र

सखा ! नसोध मलाई

यतिबेला मुटु छिया छिया परेको छ कहिले नपुरिने ठुलो घाउ लागेको छ मानौँ हृदयमा बेदना र आक्रोशका ज्वालामुखि दन्किरहेछ तन जलिरहेछ नयनबाट अमुल्य मोतीका दाना खसिरहेछन । खसि रहेछन परेलिका डिलबाट केहि छिटा ढिस्कानाहरू  छाति चर्कियला

कहाँ गयो होला त्यो प्रिय प्रचण्ड !

कहा गयो होला त्यो प्रिय प्रचण्ड जो, निरंकुसताको बुट मुनि थिचिएको समाजलाई मुक्त गर्न आएको थियो कहा गयो होला त्यो प्रिय प्रचण्ड जो, असमानताको खाडलले क्षत विक्षत बस्तीहरुलाई एक जुट पार्न आएको थियो कहाँ गयो होला

अँध्यारोमा देखीने सपनाको काम छैन ।

टेक्ने आधार छैन हाँगाको काम छैन फेदै रहेन भने टाउकाको काम छैन अन्यायमा पर्दा पनि उठाउन सकेन काटेर फालीदेउ औलाको काम छैन । सक्छौ भने आउ मित्र कलमसंग लडौँ जावो घनको काम छैन खुँडाको काम छैन

जिन्दगी र झुपडी

आज पनि यी ठिङरिगं उभिएका पहाडहरुमा लालिगुरास फुलिरहेकै छन । घर भन्दा केहि कोष तल बग्ने कर्णालीमा पानी बगिरहेकै छ । जिन्दगिका याे बसन्तसम्मा आइपुग्दा कति उकाँली कति ओराली गरियो पत्तो छैन । जिवन एक गतिलाे

यो आँखा हो, प्रिया, कहाँ मान्दोरहेछ र नहेर भनेर….

महोदय, यथार्थ पनि खल्लो लाग्न सक्छ धेर भनेर कुबेर बन्न सकिदैन नि यार स्वयंमलाई कुबेर भनेर । अझै याद छ ! भुलेर पनि अनुहार नदेखाएस भनेको यो आँखा हो, प्रिया, कहाँ मान्दो रहेछ र नहेर भनेर