साहित्य Archive

जिउदै मरेको पहिलो रात,त्यो दिन धित मरून्जेल रोइरहेँ……

गंगबुको पुल भन्दा सुन्धारा अलि शान्त थियो । पुलमा झुम्मीनेहरु त्यती हुँदैन्थे । हामीलाई मान्छेहरुको भिड अत्याधकि भन्दा पनि उचित ग्राहकहरु मिल्नु ठुलो कुरा थियो । मान्छेहरु आएर समय पास गरेर गफ गर्नु भन्दा उचित मुल्य

दृष्टि

  आँखा नहुनु पनि सुनौलो अवसर लाग्छ मलाई, न त कसैलाई आँखामा सजाउनु नै पर्छ न त कसैलाई आँखामा राखेर बगाउनु नै पर्छ । कुनै आँखामा, यी आँखा ठोक्किएर चाहेर नि नपाउँदाको वेदनाले कोमल मेरो मनभरी

सगरमाथा टोलाइरहेछ

पुर्खाहरुका रक्तिम पाइला मातृत्वको डोबले मुछिएको थियो गर्विलो(रमाइलो बगैंचा आफ्नै अस्तित्व रक्षार्थ । पुर्खाहरुको कृति अझै विस्मृत भैसकेको छैन मेटिइसकेको होइन ति सुनौला अक्षरले कुदिएको विगत, अचेल, गाउँबेसी विवश छ लुकाउन आशु हतारमा छ सहर आफैलाई

सानो

सानाे तिमिले अचानो बनायाै चोट सहने अचानोको भक्कानो कसरी सुनाउ म तिमिलाई  । तर सुन आज तिमिले दिएको कपडा मैले तिम्रो लागी कोट बनाए । बदलामा तिमीले मलाई यो समाजको सानो खोट लगाइ चोट दियौ ।

अरु त यस्तै हो मेरी आमालाई सम्झाई दिनु

मर्छु होला केही दिनमा मलामी आईदिनु अरु त यस्तै हो मेरी आमालाई सम्झाईदिनु यो देह मृत शरीर खरानी पार्नु अघी मुटु भने उनको हो न जलाई दिनु । भगवान म बिन्ती गर्छु अर्को जुनी पाएँ भने

समयको परिबन्धमा प्रेम..

समय परिबर्तन हुदै गयो हामी एक अर्काको बिश्वासिलो पात्रको रुपमा स्थापित हुदै गयाैँ परिस्थीतीले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निठुरी समयमा हामीले बाक्लीएर कुराकानी गर्न पाएका थिएनौँ  मानाैँ समय हाम्राे अगाडि पर्खाल बनेर

जब म आफु जन्मेको गाँउमाथि उभिन्छु

म यो शब्दावली प्रयोग नगरौ भन्दा भन्दै पनि बाध्य भएर प्रयोग गर्दैछु हिजो जस्तो मेरो गाँउको बिरासत जस्ताे थियो आज पनि उस्ताको उस्तै छ । लाग्छ अरुहरुको लागी त्यति सुन्दर नमानीएको तर मेरो लागी स्वर्ग जस्तै

सपना भित्रका सपनाले जगाएका रहरहरु

दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा बोकेर एउटा यात्राको थालनी गर्दै थिए । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ त्यसरी नै हाम्रा जीवन पनि कुनै

जन्मिदै भाग्य खोसिएको अभागी मान्ठ 

सम्झना मात्रै छ  म आफु हासेर दिदिलाई रुवाएको त्यो क्षेण जति बेला म उमेरले त्यहि ४ बर्षमा दौडिरहेको हुदो हौ सायद यस्तै यस्तै लाग्छ अहिले जति बेला मेरो बारेमा भलो सोच्ने मनहरु अनगिन्ती थिए तर भन्न

जन्मदै झरी परेको मान्ठ

समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई ।  अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति