साहित्य Archive

निर्मला, नयाँ युग र मेरो सरकार

यो बस्ती यो गाउँ यो शहर यो देश कसैको रहेनछ यो सरकार । आशुमा पौडिएकी निर्मलाकी आमा पीडामा पिल्सिएका निर्मलाका बुवा न्यायको भिख माग्दै गरेको निर्मलाको आत्मा निर्मलालाइ न्याय दे भन्दै घाँटी सुकाएको म कसैको रहेन

खबर

किन अडिन्छौ तिमी हिँड्दा हिँड्दै ! जाउ जाउ अगाडि जाउ अझै जहाँ भेट्नु छ तिमिले यो देश बोकिरहेका सहयात्रीलाई र साथ दिनु छ उनिहरुलाई कतै तिर्खाएका भए पानी पिलाउनु कतै भोकाएका होलान् सातु जुटाउनु । पीडामा

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवनको बार्गेनिङ हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो

एक पदचाप

पाइलाहरु रोकिने छैनन् , किञ्चित पनि छेकिने छैनन् । तय हुँदैछ गोरेटो यस्तो गोरेटो, जो कोर्नु पर्नेछ आफैंले, छाडिनेछन कहिल्यै नमेटिने पदचापहरु पछाडि लाग्नेहरु थाक्ने छैनन कहिल्यै । त्यो दुरको सुदुरबस्ती जहाँ अट्नेछन हरेक रङ्ग जहाँ

पर्खाई

एक वफादार कुकुरले आफ्नो प्रिय मालिकलाई रेल स्टेसनमा जीवनभर पर्खेजस्तो, चखेवा आफ्नी चखेविको मृत्युवेदनाले छट्पटीएजस्तो, म तिम्रो केबल एक पर्खाइमा छटपटियको छु । तिमिलाई थाहा नै छ, मानिस आफ्नो प्राणप्रती कति आसक्ती हुन्छ जति आसक्ती आफ्नो

तैपनि कमरेड लालसलाम छ

  कमरेड लाल सलाम छ दाइ जय नेपाल छ यो त मुखमा मात्र छ भित्रभित्रै भुजा ज्युनार छ आइसियोस छ, बक्सियोस छ उहाँहरुको सबारी छ आकाश, भुमी सब निषेध छ पहिले भन्दा बढी भ्रष्टाचार छ समाजमा

म एउटा अनागरिक

यदि भ्रष्टाचारको विरुद्ध बोल्दा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य छ !! यदि भारतले सिमा मिच्यो भन्दा सुस्ता,कालापानी,लिपुमा झण्डा गाड्दा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य

जोशमा हुन्न होश

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि

नजरमै गढेको छ तिम्रो चहलपहल

हिजोआज बढेको छ तिम्रो चलहपहल नजरमै गढेको छ तिम्रो चहलपहल । गाँउघरमा हल्ला चल्यो भन्न सुनेको छु कुन शहरमा सडेको छ तिम्रो चहलपहल । झर्न बेर लाग्दैन होस पुर्याएर जानु धन्न सिढीं चढेको छ तिम्रो चहलपहल

तिमी शहिद पुत्र, म बन्दी पुत्र

प्रिय सखी तिमी भाग्यमानी रहेछौ शहिदको छोरा कहलायौ तिम्रो बाबा आफ्नो सपना आफैसँग लिएर अमर भए यहाँ हजारौ बाबाहरु आफ्ना सपना आफ्नैहरुले बुटमुनि कुल्चिएको टुलुटुलु हेरिरहेछन तिमीले आफ्नो बाबा एक पटक चितामा जलेको हेर्यौ यहाँ हजारौ