Author Archive

ललितपुरका सिडिओलाई कोरोना पुष्टि

काठमाडौं,ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना पुष्टि भएको छ। तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन्। प्रजिअ निरौलाले भने, ‘अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ ।

वैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण

काठमाडौं,वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ।संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले वताएको छ। प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ ।

माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं,नेकपा (माओवादी)केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएका छन्।उनले सदनमा

भक्तपुरमा आमाछोरी अचेत अवस्थामा फेला

काठमाडौं,भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका ३ की २२ वर्षीया सुनिता तामाङ रहेकी छिन्। उनी हाल सुर्यबिनायक नगरपालिका

सुर्खेतको वीरेन्द्रनगरमा भएन ‘लकडाउन’को पालना

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को पालना भएजस्तो देखिदैन। कोरोनाको उच्च जोखिमको सुचिमा आउने सुर्खेत अनि सुर्खेतका अधिकांस सडक सवारी साधन तथा पैदल यात्रीले भरिएकै हुन्छन्।थरि-थरि संस्थाका परिचय पत्र देखाएर खुलेआम सडकमा गाडि गुडीरहेका छन्। मंगलवार नेपाल

गर्भमा रहेको बच्चा र आमा कोरोनाबाट कसरी बच्ने

काठमाडौं,नेपालमा पनि कोरोनाको जोखिम उच्च रहेको देखिएकाले जनमानसमा त्रास बढेको छ । साथमा वृद्धवृद्धा, सानो बालबालिका, दिर्घ रोगीसंगै हरेक गर्भवती महिलालाई चिन्ताको विषय बनेको छ।आज हाम्री गर्भवती महिलाहरुले स्वयंको तथा आफ्ना जन्मन लागेका शिशुहरुलाई कोरोना भाइरसबाट

लुम्बिनीमा मुख्यमंन्त्रीको साथ छोडेका दुई एमाले सांसद पुनः फर्किए

पोखरा,लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा फर्किएका छन्। सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका कपिलबस्तु २ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासीपश्चिम १ ख बाट निर्वाचित शाहीले सोमबार

बालिका जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

जुम्ला,बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका १ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।बुद्धिमानले ती बालिकालाई बिहीबार

विश्वप्रकाशलाई कोरोना संक्रमण

काठमाडौं,नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ।शर्माले आफू संक्रमित भएको जानकारी सामाजिक संजाल अर्थात् फेसबुकमार्फत दिएका थिए। शर्माले लेखेका छन् ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए के हुन्छ ?

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि २७ गते अपराह्न १ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।