Author Archive

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट सुरु
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर

अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचियो
संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका(५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा

दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर दुर्घटना : १ जनाको मृत्यु, १७ घाइते
गुलरिया, बर्दियामा दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बाट बाँसगढी ४ बठुवा गाँउमा दुलही फर्काउन आएको भे २ त १३१६ नम्बरको

जनयुद्ध दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन
बाँके, तत्लालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मरण गर्दै बाँकेका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।फागुन १ गतेका दिन जनयुद्धको २७ बर्ष पुग्दैछ । त्यसैको पुर्व सन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट

माओवादी केन्द्रले विभिद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउदैँ
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले विभिद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने भएको छ ।नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीको आयोजनमा फागुन १ गते आइतबारका दिन बिभिध कार्यक्रमका साथ २७ औँ जनयुद्ध दिवस मनाउन लागेको हो

प्रधानमन्त्री देउवा लगायतका नेताको पुत्ला दहन
बाँके, अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको संसदबाट पास गर्ने प्रयत्न गरिएको भन्दैँ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा लगायतका नेताको पुत्ला दहन गरिएको छ ।शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका ४ को बाँनियाभर चोकमा नेत्र विक्रम

चिनियाँ राष्ट्रपति सीले भने- बेजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित
काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ ।मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन

एमसीसीबारे ओली गैरजिम्मेवार : रमेश मल्ल
काठमाडौं, नेकपा माओवादी केन्द्रका युवा नेता रमेश मल्लले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर

सभामुखले एमसीसी रोक्न पाउँदैनन् : केपी ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष

फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्।कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘बिहीबार बसेको