Author Archive

रुससँगको द्वन्द्व अपरिहार्य होइन : अमेरिकी रक्षामन्त्री

काठमाडौं, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन्। शुक्रबार अस्टिनले कूटनीतिक पहलका लागि अझै समय र ठाउँ बाँकी रहेको बताएका हुन्।‘संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट

आयोगसँग परामर्श गरेर निर्वाचन मिति तय गर्छौँ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने बताएका छन् ।यद्यपि पाँच दलीय सत्ता गठबन्धनको बैठकबाट जेठमा स्थानीय निर्वाचन गर्ने सहमति जुटेको मन्त्री कार्कीले बताए । ‘गठबन्धनले

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल

काठमाडौं, भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक,

लेनिनको शव परिक्षा

लेनिनको मृत्यु भएको ९७ बर्ष पुगिसकेको छ। तर उनको शव अहिले पनि रुसको राजधानी मस्कोको रेड स्क्वायरमा सुरक्षित रहेको छ। अझै पनि लेनिन प्रति श्रद्धा व्यक्त गर्न चाहने मान्छेहरु लाइन लागेर उनको शवको दर्सन गर्छन र

‘बाख्रा’ करणीको आरोपमा एक पक्राउ

काठमाडौं, कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए । बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य

दाङ्गबाट प्रहरीको मोटरसाइकल लिएर फरार कैदी भारतबाट पक्राउ

नेपालगञ्ज, घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङबाट

जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित

गुलरिया, जिल्ला प्रशासन कार्यालयले बर्दियाले अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित गरेको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सेवा प्रवाह स्थगन सम्बन्धी एक सुचना जारी गर्दै माघ १५ गते सम्मका लागी शान्ती शुरक्षा बाहेक अन्य

एसइईको परीक्षा वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ ।इबोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

यसकारण प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय

चिहानको फूल

सदरमुकामदेखि उत्तरपट्टीका सुदुर गाउँहरूमा पस्न एउटा गतिलो उकालो चढेपछि विजयपुर डाँडो आइपुग्छ। गाउँहरूदेखि मुकाम पस्नलाई अर्को पट्टीबाट त्यसैगरी उकालो चढ्नुपर्छ । एक हिसाबले विजयपुर डाँडोलाई गाउँ र सदरमुकामको सीमाना भनिदिए हुन्छ । मुकामदेखि गाउँ निक्लिनेहरू विजयपुरको