Author Archive

 बुधबार सार्वजनिक बिदा

काठमाडौं, नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते

दाङ, रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८

कोठियाघाट पुलबाट खसेर एक जनाको मुत्यु

बर्दिया , बर्दिया जिल्लाको राजापुर स्थित कोठियाघाट पुलबाट खसेर एक जनाको मूत्यु भएको छ । राजापुर नगरपालिका वडा नं १० खैरेनी चन्दनपुर बस्ने बर्ष ४२ का कुखुर थारुको ज्यान गएको हाे । अाइतवार अाफना साथीहरू संग

आफ्ना नेता रिहा नगरेको भन्दै अखिल क्रान्तिकारी कास्कीद्धारा शैक्षिक हडतालको घोषणा

कास्की, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) कास्कीले आफ्ना विद्यार्थी नेता लाई गिरफ्तार गरिएको भन्दै जेष्ठ २२ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल (क्रान्तिकारी) कास्की जिल्ला

विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको वैजनाथ अडिसन

कोहलपुर, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को वैजनाथ अडिसनबाट २९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिवार प्रभात मा.वि वैजनाथमा भएको अडिसनमा सहभागी भएका

त्रिचन्द्र क्यामपसकी छात्रा सपना मगर गिरफ्तार

काठमाडौँ, आफ्नो समर्थक र शुभचिन्तक भएकै आधारमा त्रिचन्द्र कलेजमा अध्यानरत छात्रा सपना मगर लाई प्रहरीले गिरफ्तार गरेको प्रती विप्लबले नेतूत्व गरेको नेकपा निकटको भातू संगठन अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ । न्युुुुनतम नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक

पचालझरना गाउँपालिकाले ‘समिपुरा स्मृति कप’को आयोजना गर्ने

कालिकोट, गएको मंगलवार कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पर्खाइमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा डुवेर निधन भयो । ज्याब्लिङ थ्रो र सटफुटको खेलाडी भएकि समिपुरा ११ अौ जिल्ला

बाँकेमा बाँसको उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, असल शासन क्लब बाँसको १३७ अौं उत्प्रेरणात्मक राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न भएको छ । असल शासन क्लबद्वारा प्रत्येक हप्ता विशेष रुपमा सञ्चालन गरिने कार्यक्रम अाज अायुक्त बास्कोटाको उपस्थितिमा सम्पन्न भएको

नेपाल चिकित्सक संघ बाँकेले ‘एन एम ए’ पार्क बनाउने

नेपालगन्ज, नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर

प्रकाश सपुतको ‘गलबन्दी’ ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा

काठमाडौँ, प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष