Author Archive

जाजरकोटमा कुशे पाटन शिकार आरक्ष क्षेत्र स्थापना हुने

जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन

प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा नजाने

राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले

सात नं प्रदेशमा आइतबार बिदा

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको

अन्तरिक्षमा भएको अपराध

न्यूयोर्क,पृथ्वीमा कुनै अपराध भएको खण्डमा हरेक मुलुकको प्रावधान अनुसार कानूनी प्रक्रिया अघि बढाइन्छ । विभिन्न आपराधिक घटनालाई सम्बोधन गर्न र त्यसबारे कानूनी प्रक्रियाका लागि हरेक मुलुकमा कानून र अरु व्यवस्था गरिएका हुन्छन्, तर कसैले अन्तरिक्षमा अपराध

पञ्चेबाजसहितको भव्य स्वागतका बिच काठमाडौँ पुगे रबि लामिछाने

काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत

‘भारतसँगको हवाई मार्ग बन्द गर्ने तयारीमा पाकिस्तान’

पाकिस्तानले पुन: एक पटक भारतसँगको आफ्नो हवाई मार्ग बन्दको घोषणा गर्न गइरहेको त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले बताएका छन्।  मन्त्री चौधरीका अनुसार पाकिस्तानले भारतको लागि हवाई मार्ग पूर्ण रूपमा बन्द गर्नेबारे सोचिरहेको छ। उनका

महान्याधिवक्ता र प्रमुख अधिवक्ताहरु भ्रमणमा

काठमाडौं,महान्याधिवक्ता अग्नी खरेलको नेतृत्वमा संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा छन् । महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भदौं १४ गतेसम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्नेछन् । साथै भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्तासँग भेटघाट

तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा पक्राउ

काठमाडौं– तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गंगा गाउँपालिका वडानम्बर ३ घर भई काठमाडौं जोरपाटी बस्ने हर्कबहादुर तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । हर्क बहादुरले भोजपुर पौवादुम्मा

इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं, भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् । उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन

सुर्खेतमा बस दुर्घटना : ३ को मृत्यु, पुर्व सांसद सहित २७ घाइते

सुर्खेत, सुर्खेतको भेरी गंगा नगरपालिका वडा न-५ मा यात्रुवाहक बस दुर्घटना हुदा ३ जनाको मृत्यु हुनुको साथै २७ जना घाईते भएका छन् ।जाजरकोटको रानी बाट नेपालगन्ज तर्फ आउदै गरेको ना ४ ख ९३१७ नम्वरको भेरी गङ्गा