Author Archive

चिकित्सा शिक्षा सुधारका लागी बिप्लवपुत्र प्रकाशले गरे आन्दोलनको घोषणा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलनको घोषणा गरेका छन् ।बिहिवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आन्दोलनको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा संघर्ष

जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि….

एजेन्सी, काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ । उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी

आर्थिक लेनदेनमा बलात्कारको मुद्धा मिलाउन खोज्ने १० जना प्रहरीको फन्दामा

कोहलपुर, आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्त सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको

श्रीमती र नावालक छोरालाई घरभित्रै थुनेर आयो

काठमाडौं, धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर

अछाम जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

अछाम, अछामको बान्नीगढि जयगढ गाउपालिकामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तिन पुगेको छ । उपचारका क्रममा बयालपाटा अस्पतालमा थप २ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या तिन पुगेको हो । बान्नीगढी जयगढ गाउँपालिका

झुक्याएर नागरिकता लिने दुई प्रहरीको फन्दामा

धादिङ, जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा

अछाममा भयानक जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाईते 

अछाम, अछाममा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिमा वडा नम्वर ५ कालीकाको सुकिबाग डिल्लि बजार नजीकै भएको जिप दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै पाच जना यात्रु गम्भिर घाईते

जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु

एजेन्सी, हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन्

किन बढ्दैछन सम्बन्ध विच्छेदका घटना…?

एजेन्सी, दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ

एशियाकै धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्य

एजेन्सी, सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् ।सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरु मध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५