Author Archive

बोगटीलाई क्याविनेट मंन्त्री वनाउन एमाले कर्णालीको माग

सुर्खेत,मुलुकमा निर्बाचनकी संसद् पुर्नस्थापना भन्ने बहस चर्किरहेको बेला प्रधानमन्त्री केपि शर्मा ओलिले जनता समाजबादी पार्टीलाइ समेट्दै मन्त्रीपरिषद् ब्यापक हेरेफेर गरेपछी मन्त्री बन्नेहरुको चर्चा फेरि एकपटक कर्णालीमा चुलिएको छ। कर्णालीले मंन्त्री पाउला कि नपाउला भन्ने बहस चर्किरहेको

दैलेखमा प्रहरीद्धारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

दैलेख,जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले अक्सिजन कन्सेन्ट्रेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।आईतबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ.अनुपम श्रेष्ठले सो स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत इच्छुक

रौतहटमा प्रहरी र स्थानीयबीच झडप

रौतहट,लकडाउनको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयहरुबीच झडप भएको छ। झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका छन्।गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा लकडाउनको बेला चर्को लाउडस्पिकर

संवैधानिक इजलास स्थगित

काठमाडौं,संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ।सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन।संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन। यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक

डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी

डोल्पा,उपल्लो डोल्पाका स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ। दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको अपिल गरेको थियो। डोल्पोबुद्ध, छार्काताङसोङ

पाकिस्तानमा रेल ठोक्किँदा २५ जनाको मृत्यु

एजेन्सी,पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते समेत छन्। सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एकआपसमा जुधेका थिए। इञ्जिनसमेत तीन डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ

कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न अन्तरिम आदेश

काठमाडौं,सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।राष्ट्रिय जनमोर्चाले

नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं,स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो।

डेनमार्कद्धारा नेपाललाई १४ लाख डोज खोप

काठमाडौं,डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ। डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए। उनका