Author Archive

वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

काठमाडौं,वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति

जुम्लाको सिंजामा आगलागी

जुम्ला,जुम्लाको सिंजा गाउँपालिका–३ धिताललिहीका मनप्रसाद धितालको घरमा आगलागी भएको छ। शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको धितालको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १३ कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको हो। धितालले पाँच कोठाका

नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छुः वैद्य

काठमाडौं,नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने जानकारी दिएका हुन्। ‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग

सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहमाथि आक्रमण

सुर्खेत,सामाजिक अभियन्ता तथा भ्रष्टाचारी विरोधीका रूपमा परिचित ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण भएको छ।शुक्रबार राति झण्डै साढे ११ बजेतिर सुर्खेतमा वीरेन्द्रनगरस्थित करेखोला नजिक शाहीको समूहमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर

लमहीमा आधा दर्जन सवारी साधन तोडफोड

बुटवल,दाङको लमहीमा अज्ञात समूहले पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेका छन्। लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले बताएको हो। लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौं,नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका

दाइजो नल्याएको भन्दै दुलहीमाथि कुटपिट

सर्लाही, दाइजो नदिएको भन्दै दुलही कुटपिट गरेको आरोपमा प्रहरीले सर्लाहीबाट श्रीमान र ससुरा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का पीडितका श्रीमान जोगनारायण साह र ससुरा अनुपा साहलाई शुक्रबार पक्राउ गरिएको

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए

प्रधानमन्त्रीलाई हत्या गर्ने धम्की !

काठमाडौं, नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर