Author Archive

कोरोना भाईरसको संक्रमणबाट अछाममा स्वास्थ्यकर्मीको मृत्यु
अछाम, कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो । कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम

अफगानिस्तानमा रकेट हमलामा परि ८ जनाको मृत्यु
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जनाको मृत्यु भएको छ । हमलामा परि ३१ जना घाइते भएका छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला
मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ
दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस

काठमाडौं महानगरले निःशुल्क पिसिआर परीक्षण गर्ने
काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने बताएका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका छन् । परीक्षणको दायरा

नेपालमा कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमण हुनेः मन्त्री ढकाल
काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमण हुने अनुमान गरिएको छ । काठमाडौंमा आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

कमेडियन भारती सिंहको घरमा छापा
नयाँदिल्ली, भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो । एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ ।

झुलाघाट नाका खोलिने
बैतडी, भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिने भएको हो । मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक

मलेसियमा भिसाबिहीन श्रमिकलाई अवसर
काठमाडौँ, मलेसिया सरकारले मलेसियामा काम छोडेर गैरकानुनी रुपमा बसेका श्रमिकले काम गर्न सक्ने निती बनाएको छ । मलेसियामा कम्तिमा ५० हजार नेपाली भिसाबिहीन भएर बसिरहेका छन् । इलिगल रुपमा मलेसियामा बसिरहेका श्रमिकको हकमा यो एउटा सुनौलो

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन
काठमाडौँ, काठमाडौंमा चिनियाँ हस्तक्षेपको विरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीनले नेपालको भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना नेपाली भूमि मिच्न पाइँदैन चिनियाँ

ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरस सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् । सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेको

