Author Archive

सिके राउतलाई अदालतमा हाजिर हुन आदेश
काठमाडौँ,नवलपरासी जिल्ला अदालतले डा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। सोमबार प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा राउतलाई अदालतले बकाटोको म्यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।

सुर्खेतमा धुमधामका साथ होली मनाइयो
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धुमधामका साथ होली पर्व मनाइएको छ।वीरेन्द्रनगरका प्रमुख पर्यटकिय स्थल तथा मुख्य वजारको चोक चोकमा आफन्तहरु जमघट भएर रंगिविरंगी रंगहरु पोतेर होली मनाइरहेका थिए। कारोनाको त्रास देखाउदै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपनि

प्रदेश १ को प्रदेशसभा बैठक आह्वान
विराटनगर,प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आह्वान गरिएको छ। बैठक भोली अर्थात् सोमबार २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन्।गत चैत १ गते स्थगित भएको बैठक सोमबार बस्नेगरि प्रदेशसभा सचिवालयले सूचना जारी

प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो।सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार गएका थिए। केही समय छलफल गरेर सापकोटा बाहिरिसकेको बालुवाटार स्रोतले वताएको छ।

क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते
एजेन्सी, क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् । उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ । प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका

ओलीलाई हटाउन कांग्रेसको साथ रहन्छः मीनेन्द्र रिजाल
काठमाडौँ,नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी रिजालले कांग्रेसलाई ओलीप्रति सुरुदेखि विश्वास नरहेको बताउँदै विश्वासको मत दिन नसक्ने बताएका

सर्वोच्चले घोक्र्याएर एमालेमा पठायोः माधव नेपाल
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्य्राएर एमालेमा फर्काएको बताएका छन् ।शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले आफूहरुलाई सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिए पनि फर्किन असहज महसुश भैरहेको बताएका हुन्। ‘सर्वोच्चले घोक्र्याएर हामीलाई

कुडा कर्णालीले छुटाएका कुडा
कुडा चल्छ र चलाउनु पनि पर्छ।अन्ततः कुडा गरेपछि कुडाको निचोड निक्लनै पर्छ। गतसाल कर्णाली उत्सव मनाइयो तामझामले बुलबुले उधान भित्र।यसपालि पनि सोही ठाउँमा फागुन २६ गतेबाट शुरु भएर २९ गते सकियो। गतसाल राउटेको शेसन सबै भन्दा

चुली युवा क्लवले उचाल्यो प्रथम चुली कप
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुम पश्चिमलाई ३-० को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो। वीरेन्द्रनगरको

समर्थन फिर्ता नलिन दबाब छः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्को दबाव रहेको बताएका छन्।बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उनले भने, ‘समर्थन फिर्ता नलिन आफुमाथि दबाव रहेको वताए । हतार गरेर समर्थन फिर्ता