Author Archive
काठमाडौँ,नेपाल क्रिकेट संघ (क्यान)र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ।क्यान र एमएसटीले सोमबार विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको
सुर्खेत,कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले कर्णालीमा पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको क्षमता विकासमा प्रदेश सरकारले मिडियामैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन्। मिडिया एक्सन नेपाल कर्णाली प्रदेशले सोमबार आयोजना गरेको ‘मिडियाको विश्वसनियता र
सुर्खेत,सुर्खेतमा निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो।जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि
इलाम,लागुऔषधसहित इलाम चारजना पक्राउ परेका छन। आइतबार साँझ ५ इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित
सुर्खेत,लागुऔषधको रुपमा प्रयोग गरिने गाँजा बहुउपयोगी औषधीको रुपमा प्रयोग गर्न सकिने भन्दै युवाहरु देशभर “गाँजा सचेतना अभियान“ नामक अभियानले सामाजिक सञ्जाल तताएका छन्।संघीय संसद्मा १९ फागुनमा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश
काठमाडौँ,गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेजीको माग दर्ता भएको पुनरावलोकन निवेदन (भ्याकेट) आज पेशीमा चढेको छ। थापाको भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। यसअघि जेठ
काठमाडौँ,नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ।आगामी १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो। यस अघि १०१ स्थानको विवरण कांग्रेसले
इन्डोनेसिया,इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९८६८ भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।पछिल्लो तथ्यांक हेर्दा अनुसार इन्डोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यहाँ मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको
दैलेख,दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार
बुटवल,राप्ती नदीमा एक्जाभेटर लगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ।सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा