Author Archive

नेपालमा थप २७४५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २७४५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी

निषेधाज्ञामै कर उठाउन सरकारलाई बाटो खुल्यो

काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो।यसअघि सर्वोच्च अदालतले बन्दाबन्दी

मनाङको चामेमा बाढीले ६ घर बगायो

पोखरा,मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत,कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८ र ०७९ का लागि कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको हो ।नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्ने सांसदहरू

सुर्खेतमा २ अर्व ५० करोड लगानीमा रंगशाला बन्दै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २ अर्व ५० करोडको लगानीमा रंगशाला निर्माण हुन लागेको छ। मंगलवार कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनमा वोल्दै मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले यस्तो वताएका हुन्। मुख्यमंन्त्री शाहीका अनुसार संघिय सरकार र प्रदेश सरकारको

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा,गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आर्थिक वर्ष २०७८(७९ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।नीति तथा कार्यक्रम सोमबारको बैठकमा प्रदेश प्रमुख

कर्णाली प्रदेशः नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत,कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको बसेको बैठकले संसदमा पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद

निर्वाचन आयोगसँग कुरा गर्ने,नभए अदालत जानेः उपेन्द्र यादव पक्ष

काठमाडौं,निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्ट देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले न्यायिक निकास खोज्ने तयारी गरेको छ ।यादव पक्षका शीर्ष नेताहरुबीच पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बहुमतले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने आयोगको निर्णयविरुद्ध

सुदूरपश्चिम प्रदेशः ह्वीप उल्लंघन गर्ने सांसद निलम्बन नहुने

धनगढी,सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ।सोमबार साँझ बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले ह्वीप उल्लङ्घन गरेको भन्दै ओलीपक्षका ७ सांसदलाई ७

नाइजेरियामा बन्दुकधारीद्धारा १० जनाको हत्या

अबुजा,नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर