Author Archive

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,मन्त्रिपरिषदको बैठक आज बस्दैछ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे बस्न लागिएको मन्त्रिपरिषद बैठक कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने जनाइएको छ। आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को सिफारिसमा छलफल तथा निर्णय हुनेछ।आइतबार सिंहदरबारमा

इराकको कोभिड अस्पतालमा आगलागी

काठमाडौं,इराकको बग्दादस्थित कोरोना भाइरसका बिरामी उपचाररत अस्पतालमा आगलागी भएको छ।आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ। बग्दादको आइविन खातिब अस्पतालमा भएको सो आगलागीमा १ सय जना भन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ।अक्सिजन ट्याङक विस्फोटबाट आगलागी

बाँकेमा स्वास्थ्य संकटकाल घोषणा गर्न अधिकारकर्मी खानको माग

बाँके,मानव अधिकार संरक्षण तथा पर्वधन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले उचित व्यवस्थापन सहित बाँकेमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग गरेका छन्।‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल

यी चीजहरूलाई बेवास्ता गरे हुन्छ अक्सिजनको कमी

काठमाडौ,कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै जनजीवन अस्तव्यस्त बनेको छ।यस बीचमा धेरै मानिस संक्रमित भएका छन्। चिकित्सकहरूका अनुसार, कोरोना संक्रमितहरू घरमै क्वारेन्टीनमा बसिरहँदा वा जहाँ कहीँ अहिले अक्सिजनको समस्या हुन थालेको छ। अक्सिजनको कमी हुँदा ज्यानै

वरिष्ट नेता नेपाल पक्षीय नेताको मुद्धा ‘हेर्न नभ्याइने’मा

काठमाडौ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिटमाथि आज सुनुवाई हुन सकेन। आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएपनि मुद्धालाई हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।नेपाल पक्षका माधवकुमार नेपाल,

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि

सुर्खेत,कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ।र्यापिड एन्टिजेन विधिबाट ७७ जनाको कोरोना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये दैलेखका ४, कालिकोटका ७ र सल्यानका १७ जना रहेका छन्।योसँगै र्यापिड एन्टिजेन विधिबाट गरिएको

नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४

अखिल क्रान्तिकारी बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित

नेपालगन्ज,विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित गरिएको छ।आइतबार जिल्ला संयोजक डिबि शाहीले संगठनको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै जिल्लाभर बढदै गरेको कोरोना महामारीको अबस्थालाई मध्यनजर गरेर सम्मेलन स्थगित गरेको जानकारी

बाँके जिल्लामा १३ देखि २० गते सम्मका लागी निषेधाज्ञा जारी

नेपालगन्ज,बाँके ज्ल्लिामा लकडाउनको घोषणा गरीएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो। जिल्लाभर लकडाउन जारी गरीए सँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा,

कोहलपुरका मेयर रावतलाई ‘क्रेटा कार’ उपहार

कोहलपुर,नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)ले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई क्रेटाकार उपहार दिएको छ। कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद् गरेको विरोधमा संगठनले आइतबार नगरप्रमुख रावतको कार्यकक्षमै गएर सांकेतिक विरोध