Author Archive

हावाहुरीको बितण्डा जाजरकोटमा उडायो बिद्यालयको छाना

जाजरकोट, कुशे गाउँपालिका ५ पशुपति माध्यामीक बिद्यालयको छाना हावाहुरीले उडाएको छ । बुधबार अपराह्न लागेको हावाहुरीले पशुपति माध्यामीक बिद्यालय दम्दालाको स्कुलको छाना उडाएको हो । अपराह्न एक्कासी लागेको हावाहुरीले स्कुलको छाना उडाएको स्थानीय चक्र थापाले बताए

दुई मनछुने मुक्तक

(१) परेली रूझी रहँदा पनि हामी नारीले हाँसी रहनुपर्ने जिन्दगी दुखी रहँदा पनि हामी नारीले बाँची रहनुपर्ने हाम्रै देशमा मात्रै यस्तो हो कि अन्तै पनि यस्तै हो ? पुरूषको औंलामा संधै यसरी नारीले नाची रहनुपर्ने (२)

बाँकेमा लकडाउन उलंघन गर्ने १ सय २ जना प्रहरी फन्दामा

नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि ९८ जना पुरुष ४ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका बिभिन्न

लकडाउनको मौका छोपी १४ वर्षिया बालिका बलात्कार !

नेपालगन्ज,बाँके कोहलपुरमा एक १४ वर्षिय बालिका बलात्कृत भएकी छन । लकडाउनको मौका छोपी २ युवाको समुहले  बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घोराही नगरपालिका वडा ६ घर भई कोहलपुर ११ एकता नगर बस्दै आएका वर्ष

गुमनाम बुढिनन्दा सरकार !

विश्व एक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा गरिब ,निमुखा,जनताको सिंहदरबार चाहिँ गुमनाम जस्तै देखिएको छ। यस विषम परस्थितिको सामना गर्न प्रत्येक गाउँ ,वडा,नगरपालिका,प्रदेश तथा देश कुनै न कुनै रुपमा लागिरहेको परिस्थितिमा हाम्रो वडा,नगर,प्रदेश,तथा नेपाल सरकार कुहिरोमा हराएको

कोरोना विरुद्ध लड्न सबै नागरिकलाई अनुरोध गरेका छौँ – अध्यक्ष शाही

१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउन एउटा जटिल परिस्थिति भए पनि जनताको स्वास्थ्य अवस्थालाई मद्य नजरर राख्दै सहज र स्वभाविक रुपमा लिएको छु । जनताको स्वास्थ्य बचाउनको

नेपालगंज मुस्लिम सामाजद्वार राहत बितरण

नेपालगन्ज, नेपालगंज उप महानगरपालिकाका बिपन्न परिबारलाई मुस्लिम सामाजले राहत बितरण गरेको छ । नेपालगन्ज कारकाँदो बस्ने दैनिकी मजदुरी गर्ने अतिबिपन्नलाई सामाग्री बितरण गरेको हो । नेपालगंज मुस्लिम समाजको तर्फबाट राधा कृष्ण मन्दिर कारकादौंका धर्मगुरू र उक्त

कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार

बुटवल, रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार शव बुझ्न तयार भइको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थापा कोरोना संक्रमणको आशंकामा अस्पताल भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको

अब देखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं, आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो । निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो

लघुकथा : क्लियोपेट्रा

रात ढल्दै थियो। आधुनिक मानव सभ्यताकी अद्भुत सुन्दर नारीको विषयमा लेखिएको विश्वविख्यात उपन्यास ” क्लियोपेट्रा ” पढिसिध्याएर रसिक आेछ्यानमा पल्टियो।उपन्यासमा क्लियोपेट्राको अपूर्व सुन्दरता,बुद्धि र चातुर्यको बडो आकर्षक रुपले बर्णन गरिएको थियो। रसिक केही क्षण उनको सुन्दरताको