Author Archive

दार्चुलामा चट्याङ लागेर दुई जनाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी

किन जाँदैनन् आमिर खान कपिल शर्माको शो मा ?

मुम्बई ,बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् । अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर

कार दुर्घटना, ६ घाइते, दुई गम्भीर

डडेल्धुरा, अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ संक्रमित १ हजार बढी

काठमाडौं,  भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।  भारतमा एकैदिन १ हजार ३४ जनामा संक्रमण

लकडाउन उल्लंघन गर्ने एकाबिहानै ‘२ हजार’ पक्राउ

काठमाडौं, प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने २ हजार बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २ हजार ३८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ हजार ५६३

`युवा´

युबा सबै धनको लोभले बिदेश तिर पलायन भए  गाउँमा केवल बाल बच्चा र वृद्ध बृद्दा बाकी रहे। फर्की आउ भो बिदेशबाट दिदी बहिनी दाजु भाइ  सबै मिली कायापलट गरौं अब आफ्नै देशलाई। तिम्रो रगत पसिनाले अर्काको

हरेक रात सम्झनामा एकफेर आईदिन्छ…

हरेक रात सम्झनामा एक फेर आईदिन्छ। जो मनको बाटो हुँदै सम्झेर आईदिन्छ। आफ्नो हुँदा पनि काखमा बस्न पाएन, दुश्मन भने यो छातीमा टेकेर आईदिन्छ। हास्ने ओठ भन्दा रुने आँखा माथी हुन्छ , र त खुशी मा

एउटा रुख

  यहि हावामा निसास्सिएर ब्ल्याक होल तिर भागिरहे जस्तो छु म – यो समय जलेर खाग भएको मनको टुक्रा छ हातमा ओठबाट फुस्किन बाँकि कारुणीक चित्कार छ र खुट्टामा लपेटिएको उहि पुरानो बाटो छ । तर

नेपालमा फसेका भारतीय तिर्थ यात्रीलाई मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण

कृष्णनगर , कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरुलाई राहत सामग्री वितरण गरिएको छ । नेपालमा लकडाउनको समयमा अलपत्र परेका तिर्थ यात्रीहरुलाई मंगलबार मौलाना मशहूद खांले राहत बितरण गरेका हुन । नेपाल

विश्वमा ४ लाख ७८ हजार कोरोना निको भए

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणमा परेका चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको