Author Archive

कोरोनाबाट विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार संक्रमित

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना

बेलायतमा कोरोना भाइरसले एकै दिन ७७८ जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ ।  बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या

इटालीमा कोरोनाबाट एकै दिन ६०२ जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । बुधबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ ।  इटालीमा एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु

कोरोनाबाट स्पेनमा १८ हजार २५५ को मृत्यु १ लाख ७४ हजार संक्रमित,

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ ।  स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा

अमेरिकामा कोरोनाबाट २४ घण्टा भित्र २ हजार ३४९ जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार

यहि सोच्दी हुन आमा के लाउला के खाला भनेर…

यहि सोच्दी हुन आमा के लाउला के खाला भनेर । आज आउँछ कि भोलि आउँछ भन्दै औंला गनेर । मेरो बचपन ढिडो खाई टालेको लगाई कटेको हो कहाँ सक्छु त्यति महंगो मेकप सङ्गै टाला किनेर ।

मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका

अनिश्चितकालका लागि भारतसँगको सीमा सिल

काठमाडौं, सरकारले भारतसँगको सीमा अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो । भारतले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

अब विदेशबाट आएका व्यक्ति लुकाउनेलाई पनि कारवाही !

काठमाडौं, सरकारले पछिल्लो समय विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा लुकाउने व्यक्तिलाई समेत कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्थ तथा सूचना

दाङकाे राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी

भालुवाङ ,दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग