Author Archive

भारतमा कोरोनाका कारण ४ सय ५२ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै

लकडाउन अनुगमनमा कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी

सुर्खेत, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले लकडाउनको अनुगमनमा निस्केका छन् । सुर्खेतको छिन्चुमा रहेको क्वारेन्टाइन पनि अनुगमन गरेका छन् । त्यसैगरी मन्त्री भण्डारीको पहलमा बीच बाटोमा अलपत्र परेका नागरिकका उद्दार गरिएको छ ।

जन्मथलो हिडेकाहरुलाई ‘डण्डा’ लगाएर रोक्ने सरकारी तयारी !

काठमाडौं, शहरमा खानबस्न समस्या भएपछि जन्मथलो हिडेकाहरुलाई रोक्ने सरकारले तयारी गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यो तयारी भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिहरुसँग छलफल पछि

“पथ्रा “

बरु लड्या मौन बैठल हुई हमार दुख देखके एकघचि हावा रूकके ह्यारल हुई रूख्वा रूईल हुई, डग्रिम रलक पथ्रा आँशक बुन्दा खसाईल हुई। तर सर्बाहारनके सरकार त्वार आँखि निद्याखल त्वार कान निसुनल त्वार मन महशुस कर

अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ….

ओडेको छानो उडेको छ बसेको धरातल भत्कियको छ अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ।  भनिन्छ अन्त्य हुनु पनि कुनै कुराको सुरुवात हुनु हो जस्तो हेर तिम्रो जिबन सुरु भयो मेरो सक्कियको छ । देस

लुकेर बसेको अबस्थामा घुस्की मस्जिदबाट ६ विदेशी फेला

काठमाडौँ,  सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली

बेलायतमा ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ संक्रमित५ हजार

काठमाडौं,  बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ ।  एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १

भारतमा ज्यान गुमाउनेको संख्या ४८६ पुग्यो ,संक्रमितको संख्या १४ हजार ३५२

काठमाडौं,भारतमा  कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै

चीनमा २४ घण्टा भित्र १ हजार २९० को मृत्यु

काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो । यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार

कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २२ हजार ७४५ पुग्यो

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४