Author Archive

नेपालमा कोरोना संक्रमितको संख्या ४२, एकैदिन ११ जना थपिए

काठमाडौं,  नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । “उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगरस्थित

सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न नेकपा बाँकेको अनुरोध

नेपालगन्ज,सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न नेकपा बाँकेले अनुराेध गरेकाे छ । नेकपा बाँकेले प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर एकद्धार प्रर्णालीबाट राहत वितरण गर्न अनुरोध गरेको हाे । जिल्ला अध्यक्ष आईपी खरेलको अध्यक्षतामा मंगलबार बसेको

समस्यामा परेका पत्रकारहरुलाई क्रान्तिकारी पत्रकार संगठनले गर्यो राहत वितरण

काठमाडौं,  क्रान्तिकारी पत्रकार संगठनले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले गरेको लामो लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुलाई संगठनले राहत वितरण गरिएको संगठनका केन्द्रीय

अछाममा क्‍वारेन्टाइनमा राखिएका एकजनामा कोरोना पोजेटिभ

धनगढी, अछाममा एकजनामा क्वारेन्टाइनमा राखिएका एकजनामा कोरोनाभाइरस संक्रमण भएको देखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा गरिएको आरडिटि टेस्टका क्रममा १ जनामा एन्टिवडि पोजेटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले ७१ जनामा आरडिटी

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित पनि डिस्चार्ज

धनगढी, सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभआएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडाैँ, काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।  उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस

कोरोना भाइरस कृतिम होइन,जनावरबाटै सरेको हो : डब्लुएचओ

काठमाडाैँ, नोवेल कोरोना भाइरसको उत्पति गएको डिसेम्बरको अन्त्यतिर चीनमा जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप लिएको कोरोना भाइरसको उद्गम थलो जनावर नै

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्‍यो २ अर्बको सम्झौता

काठमाडौँ, नेपाली सेनाले जि–टु–जी प्रक्रियामार्फत चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउन सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता गरेको छ । सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोडको सम्झौता

सर्वोच्चद्वारा अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौँ, मंगलबार जारी भएको दुई अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ताका लागि पेश भएको रिट निवेदन प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन र प्रविन कुमार यादवले संयुक्त रूपमा सरकारले ल्याएको संवैधानिक परिषद्

अब सामूहिक पूजा र प्रार्थना नगर्न सरकारको आग्रह

काठमाडौं, मठमन्दिर, मस्जिद, चर्च लगायत धार्मिक अनुष्ठानमा सामूहिक रुपमा पूजा तथा प्रार्थना नगर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ । आफ्नै घरमा बसेरै धार्मिक आस्था अनुसार प्रार्थना गरेर कोरोना भाइरस संक्रमण रोकथाममा सहयोग गर्न मन्त्रालयले आग्रह