Author Archive

अस्थिपन्जर

गुनासो छैन – मलाई कोमल हातहरूले छोएर जाने बताससंग गुनासो छैन – मलाई उज्यालो बनेर झुक्याउने जूनकिरीसंग गुनासो छैन -जिवनको एकअंश बनेर घामपानीमा देखिदै बिलाउने त्यो रंगिन इन्देणीसंग म रंगबिहीन अस्थिपन्जर । कसैले मलाई फूल भने

गलकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु

बाग्लुङ ,गलकोट नगरपालिका–१ दुदिलाभाटीमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो परेको चट्याङबाट करिब ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो। घरमै रहेका बेला चट्याङले लागेर बेहोस भएकी बिजुलीलाई उपचारका लागि अस्पताल पुयाएपछि मृत्यु

विश्वभर कोरोना भाइरसबाट १ लाख ७७ हजार ६०८ जनाको मृत्यु

काठमाडौं  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ ।  मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुग्यो

काठमाडौं,भारतमा कोरोना भाइरसले अहिले सम्म ६ सय ४५ जनाले  ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको

कोरोनाबाट इटालीमा मृत्यु संख्या २४ हजार ६४८ पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार २८२ पुग्यो

काठमाडौं , स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

काठमाडौं , करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ७१५ जनाको मृत्यु भएसँगै कोरोनाबाट

१९ जना एसपी, एसएसपी बढुवामा सिफारिस

काठमाडौं, गृह मन्त्रालयले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले १९ जना एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो । बढुवामा सिफारिस हुनेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर

हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना !

हुम्ला, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट जोगिन हुम्लाको नाम्खा गाउँपालिकाले लकडाउन उल्लंघन गरी सीमा क्षेत्रमा आवतजावत गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । जनप्रतिनिधिको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइए २५ हजार

हामी घर जाने हो सरकार ! घरसम्मा त पुर्याइदे

लकडाउनका कारण धेरै मानिस घरमै छन् । तर,काठमाडाैँकाे बिभन्न क्षेत्र लगायत  काेटेश्वर र  जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी