Author Archive

अब केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने
काठमाडौं, सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दल विभाजनको सङ्ख्या मिलाउनेगरी अध्यादेश जारी गर्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । संविधानको मौजुदा व्यवस्थामा पार्टी विभाजन

नेपालगञ्जका मृतक बेहनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपालगन्ज, बाँके शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश

गगन थापाको प्रधानमन्त्रीलाई सुझाव,आँखा र कान परीक्षण गर्नुस
काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्। पत्रकार, नागरिक र प्रहरीबारे प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा विवादास्पद अभिव्यक्ति दिएपछि थापाले
भरुवा बन्दुकसहित दुई पक्राउ
काठमाडौं, कैलाली, मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीया धनसरा गिरी छन् । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको
नेपालबाट रुसले लग्यो आफ्ना ११० नागरिक
काठमाडौं, रुसले लफडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । आज दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना नागरिक लगेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा चार्टर्ड उडान भएको हो । दूतावासले आफ्ना १

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन
सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने
अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम
काठमाडाैं , अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो । कोरोना
अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना
काठमाडाैं ,अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द
छोरीको हत्या गरी नाटक गर्ने बुवा पक्राउ
पर्सा ,छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । संजयले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी

नेपालबाट आफ्ना नागरिक लिन रुसले पठायो विमान
काठमाडौं, आफ्ना नागरिकको उद्धारका लागि रुसले विमान नेपाल पठाएको छ । रसियाली नागरिकलाई उद्धार गर्नको लागि मस्कोबाट रोयल फ्लाई एयरलाइन्सको विमान आज काठमाडौं आएको हो । लकडाउनका कारण नेपालमा रहेका रसियन नागरिकलाई स्वदेश फिर्ता लैजानका लागि

