Author Archive
दाङको सिसहनियाँ उवासंघद्वारा राप्ती गापालाई १ लाख बढीको खाद्य सामाग्री प्रदान
भालुवाङ,दाङ देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले राप्ती गाउँपालिकाको खाद्य बैंकमा १ लाख ६ हजार ७ सय ४० रूपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका

भालुवाङको इन्द्रेणी युवा क्लब सामाजिक अभियानमा
भालुवाङ, दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई भालुवाङ पुलचोक बजारको सडकमै खाजा नास्ता खुवाउने सामाजिक अभियान सञ्चालन गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले

राप्ती उद्योग वाणिज्य संघद्वारा मौरीघाट बजार अनुगमन
भालुवाङ, दाङ—देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नो कार्यक्षेत्र भित्रका बजार अनुगमन कार्यलाई तीब्र बनाएको छ । लकडाउनको समयमा हुन सक्ने कालो बजारी तथा कृत्रिम अभाव र लकडाउनको सही रूपमा पालना गरिए÷नगरिएको एवम् सामाजिक दुरी कायम

लकडाउनको पिडाः बाबा ! सहर सहर जस्तो लाग्न छोडिसक्यो
डियर बाबा …..! लकडाउनका धेरै दिन बितिसके अत्यास लागिरहेको छ । आज आज भोली भोली गर्दागर्दै लकडाउनका महिनौ दिन बितिसके छन । हुन त मैले यो पत्र कोर्दै गर्दा बाबा जनताका दुख पिडासंग साउति गरिरहनु भएको होला
नेपालमा कोरोना संक्रमित ४ जना उपचारपछि घर फर्किए
काठमाडौ, नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् ।

नमाज पढ्दै गरेका १४ जना पक्राउ
बुटवल, कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

यो देश कसको हो ?
को हुन् तिनीहरू जो आफ्नै आँखाहरू बालेर हिँडेका छन् अँध्यारोमा कर्नालीको तिरैतिर ? ओखती हो कि चामलको लाममा घण्टौँ उभिएर रित्तो हात घर फर्कन वश मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ? तुइनमा झुन्डिएर तिनीहरू कहाँ जान

नेपालगन्ज उपमहानगरपालिका ४ मा राहत वितरणमा लफडा
नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा राहत वितरण भद्रगोल भएपछि पिडितहरू प्रदर्शन उत्रेका छन । वडा कार्यालयले राहत वितरणमा एक्लौटी गर्दा आइतवार पीडितहरुले प्रदर्शन गरेका हुन् । यसअघि उक्त वडामा पीडितहरुले तालाबन्दी समेत गरेका थिए ।

कारकादो मस्जिदमा कोहि अपरिचित आएका छैनन् –काशीराम मौर्य
नेपालगन्ज,कारकादोस्थित मस्जिदमा कोहि अपरिचित नआएकाे स्थानियले बताएका छन । भारतको नयां दिल्लीमा भएको तवलीगी जमातमा सहभागी आशंका गरिएका ४ जना बिदेशी नागरिक नेपालको नयां बर्षको दिन नेपालगञ्जको कारकादो स्थित मस्जिदमा आएर बास बसेको भन्ने हल्ला गलत
सेती अस्पतालबाट कोरोना जितेर घर फर्किए कैलालीका युवा
डडेल्धुरा,कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी। उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा

