Author Archive

लकडाउनमा भक्तपुरबाट ११ बन्दी रिहा
काठमाडौं , लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका

मध्यरातमा गठित ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता
काठमाडाैँ, ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको

जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोग जाँदै
काठमाडौं,जनता समाजवादी पार्टी दल दर्ता गर्न अहिले निर्वाचन आयोग जाँदै छ । अहिले बाटोमा रहेको र केहिबेरमा आयोगमा पुग्ने नेता शिवजी यादवले जानकारी दिए । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति

कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ…
सानो प्रयासले पनि ठुलो आकार लिन्छ । कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ । गुलाफ बोकेर पुगेँ दुश्मनको दैलोमा दुश्मन भने हातमा नाङ्गो तलवार लिन्छ । साँचो खबर सुनेको छैन बर्षौ कानले झुटो खबरले कति छिटो

कानुन मेरै हातमा सरकार मेरै हातमा छ ।
१) बम मेरै हातमा छ तरबार मेरै हातमा छ र यो सिङ्गो देश वारपार मेरै हातमा छ जा छोरा गरिबका झुपडीमा आगो लगाई दे कानुन मेरै हातमा सरकार मेरै हातमा छ । २) खै किन?किन के

कहिल्यै हटेन कालो बादल जिन्दगीको….
कहिल्यै हटेन कालो बादल जिन्दगीको सुखद रहेन कसैको एकपल जिन्दगीको । जब उधारो तिर्नेहरु घट्दै जान थाल्छन बन्द गरिदिन्छन् सबैले पसल जिन्दगीको । आमा गुमाए पछि थाह भयो मेरा बालाई कस्तो बेहाल हुनेरहेछ एकल जिन्दगीको ।

जननी
आमा एक तिमी समस्त धरणी मेची र काली सरि सारा रात बिते चुसेर सरिता छाती बनेथे झरी खेल्ने काखदिई सिरान करका बच्चा नहुर्कुन् किन ? देवी हौ जननी सधैँ जगतकी सक्ला र को बिर्सिन ?
लकडाउनकै बिचमा प्रधानमन्त्रीको विरोध गर्दै नेविसंघ सडकमा
काठमाडौं, लकडाउनकै अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बिहानै सडकमा निस्किएको छ । बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो । संसद भवन अगाडि

‘ओली अध्यादेश’ असफल पार्न रातारात समाजवादी-राजपा एकीकरण
काठमाडौं, राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरूले पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति नै करिब ११ बजे

आमा तपाँईको आशीर्वादकी भोकी म
आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रती श्रद्धाभक्ती सम्मान र आदर ,आशिर्वाद ग्रहण गरी मातातिर्थ औँसी मनाइदै छ। शारिरीक रुपमा आमा जिबितै भएकाहरु बिहानै उठी नुहाई धुवाई गरि आमालाई उपहार दिई मिष्ठान्न परिकार खुवाई

