Author Archive

देशैभरका मस्जिदहरुमा कडा निगरानी, सीमा आवतजावतमा कडाइ

काठमाडौं, उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिको संख्यामा संक्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा

कोरोनाबाट नेपालबाहिर २ सयभन्दा बढी नेपाली संक्रमित, दर्जनको मृत्यु

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर रहेका २ सयभन्दा बढी नेपाली संक्रमित भइसकेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका र बेलायतमा नेपालीको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुने नेपालीमा अधिकांश

दु:खै दु:खमा मेरो यो बर्ष सकिएको हो…

जिन्दगी सकिएको होइन हर्ष सकिएको हो दु: खै दु:खमा मेरो यो बर्ष सकिएको हो । आर्यघाटमा ज्यामी निस्प्राण थियोे मैले सोचेँ अब सधैँका लागि यसको संघर्ष सकिएको हो । सिमलको बूढो रुखबाट ढुकुर बसाइँ सरेछ लाग्यो

सिमाना छोडेर गएपछि नदि अर्कैको हो….

यो समय अर्कैको हो घडी अर्कैको हो । सिमाना छोडेर गएपछि नदि अर्कैको हो । सवार मात्र गर्छन् गर्नेहरु यो छाती भित्र  सोच्दैनन् यो बाचेको जिन्दगी अर्कैको हो । तिमी सोचिरहन्छेउ दुनियाँ रङ्गिन छ भनेर  बगैंचामा

कोरोनाले इटालीमा २३ हजार २२७ को मृत्यु ,संक्रमित १ लाख ७५ हजार ९२५

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुग्यो

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६

भारतमा कोरोनाबाट ५२१ को मृत्यु, १५ हजार ७२२ संक्रमित

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा

कोरोनाबाट स्पेनमा २० हजार ६३९ को मृत्यु

काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् । पछिल्लो २४

अमेरिकामा कोरोनाले एकै दिन १ हजार ८५७ जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९

मलेसियामा ३ नेपालीमा कोरोना संक्रमण

काठमाडौं ,मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५