Author Archive

रोगको उपचारले भोक बढ्यो
विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ ले अहिले विश्व नै आतंकित पारेको सवैमा सर्वविधितै छ । जसले गर्दा विश्वमा १ लाख २० हजार भन्दा बढी मानीसहरुले ज्यान गुमाई सकेका छन भने लगभग २० लाख मानीहरुमा संक्रमण भएको

युवानेता सुजलको चेतावनी सांसद अथकलाई लागेको आरोप प्रमाणित गर
कोहलपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेता शेर बहादुर खड्का (सुजल) ले बाके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज अथकलाई लगाईएको आरोप प्रमाणित गर्न चुनौती दिएका

पचालझरनामा कोरोना रोकथामका लागि नेकपाले स्पेशल टास्क फोर्स गठन गर्ने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा नेकपाले कोरोना महामारी रोकथामका लागि युवा परिचालन गर्ने भएको छ । लकडाउन अबधीभर पालिकाका आफना नेता तथा कार्यकर्ताहरुको स्पेशल फाेर्स गठन गरि परिचालन गर्ने भएको हो । नेकपाका जिल्ला सचिब नगेन्द्र शाही

बागलुङकी ६५ वर्षीया वृद्धाको अन्तिम रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी
काठमाडौं, नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती

आरोप प्रमाणित मात्र गर सार्वजनिक जिवन त्याग्न तयार छुः साँसद गहतराज
कोहलपुर,बाँके नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले आफुलाई लगाएका आरोपहरु गलत साबित भए सार्बजानकि जिवन त्याग्ने बताएका छन । केहि मिडियामा आएको गलत समाचारको भत्र्सना गर्दै आफ्नो नाम जोडेर
राप्ती गाउँपालिकामा कोहि भोकै मर्नु नपरोस् भन्दै राप्तीे फिडद्धारा राहत प्रदान
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका नागरिकहरु राहत नपाएर भोकै बस्न नपरोस् भन्दै तत्काल राहत बितरणका लागि राप्ती फिड ह्याचरी एण्ड इण्डिष्ट्रज प्रा.लि. सतबरिया दाङले ८६ हजार बराबरको चामल गाउँपालिकाको ९ वटै वडाका नागरिकहरुलाई प्रदान गरेको
सुर्खेतमा बन्यो पहिलो पटक, स्यानिटाइजर गेट
सुर्खेत,सुर्खेतका दुई युवाले कर्णालीमै पहिलो पटक शरीर निर्मलीकरण गर्ने अत्याधुनिक उपकरण तयार गरेका छन् । युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका
पैसा फाल्दै हिड्ने दुई महिला प्रहरी नियन्त्रणमा
जनकपुरधाम, सडकमा पैसा फाल्दै हिड्ने दुई महिलालाई आज धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । शुक्रवार जनकपुर ४ महावीर चोकमा सडकमैं पैसा फाल्दै हिँडेकी दुइ महिलालाई घटना घटेको २४ घण्टा भित्रै आज प्रहरीले पक्राउ गर्न

काम नपाएपछि मजदुरलाई छाक टार्नै मुस्किल
पर्वत , पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवाका ५८ वर्षीय धनलाल सुनार (टुकी) ले काम नगरेकै कारण गाउँमा ४ हजार रुपैयाँ ऋण काढेर बिहान बेलुका हात मुख जोड्न खाद्यान्न खरिद गरे। कोरोना भाइरसको सङ्क्रमणको विषयमा रेडियोमा धेरैपटक सुनेका

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज
काठमाडौं ,कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी

