युवानेता सुजलको चेतावनी सांसद अथकलाई लागेको आरोप प्रमाणित गर

कोहलपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेता शेर बहादुर खड्का (सुजल) ले बाके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज अथकलाई लगाईएको आरोप प्रमाणित गर्न चुनौती दिएका छ्न । केहि मिडियामा  केहि मिडियामा  आएको समाचारको डिफेन्स गर्दै खडकाले चुनाैती दिएका हुन । 

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेको छन अनावश्यक रूपमा अरुको चरीत्र हत्या गर्न कसैलाई छुट  छैन । हुदै नभएको कुरा  ल्याएर लाेकप्रियता जनाउन खाेज्नु मुर्खता भएकाे उनकाे भनाइ छ । 

उनले पत्रकार देशको चौथो अङ्ग भएको हुदा पत्रकारहरुले सत्य र तथ्य समाचारहरु बाहिर सम्प्रेषण गर्न अनुरोध गरेका छन।।