Author Archive

भारतमा कोरोना संक्रमित एकै परिवारका आठ नेपालीले पाए नयाँ जीवन

काठमाडौं,  नेपालमा धमाधम कोरोना संक्रमितहरु निको भइरहेका बेला भारतमा बस्दै आएका एकै परिवारका आठ सदस्यले कोरोनालाई जित्दै नयाँ जीवन पाएका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित एकै परिवारका आठ नेपाली उपचारपछि निको भएका हुन् । अछामको

नेकपा सचिवालय बैठक बस्दै

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । नेकपा सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्न लागेको हो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार

भाग्यले जीवनभर ठगेको बात गर्नूहुन्छ..

आमा हरेकदिन प्राय मेलापात गर्नूहुन्छ । भाग्यले जीवनभर ठगेको बात गर्नूहुन्छ । मसँग न पुरानो छाती रह्यो, न अंगालो रह्यो , यस्तो अवस्थामा के मुलाकात गर्नूहुन्छ । दुर्भाग्यवस बा-आमाले सँगै परान त्याग्नु भयो , यौटै दाग

फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर…

तनावमा पुगेर जिवनभर पिरमा पुगेर फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर । तिमी बिना बाच्नै सक्दैन भन्ने प्रेमी टाढा भयो प्रेमिकाको शरीरमा पुगेर । पहिले बाआमालाई विद्राश्रम पठायो पछि धार्मिक बन्यो छोरो मन्दिरमा पुगेर । यी आखामा

यसकारण रोकियो ओलीविरुद्धको हस्ताक्षर अभियान

नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष

कुवेतमा थप २२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं , कुवेतमा  थप २२ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै  संक्रमित संख्या ५१ जना  पुगेको छ । कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । भने कुवेतमा मंगलबारसम्म

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १ हजार ८ पुग्यो

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट भारतमा  मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको  छ । भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै । भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१

बहराइनमा थप ७७ नेपालीमा कोरोना संक्रमण

काठमाडौं ,बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ । यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ३५९ पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु  हुनेकाे संख्या २७ हजार ३५९ पुगेको छ ।   एकै दिन ३८२ जनाको मृत्यु भएको छ । भने  पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल

कोरोनाबाट अमेरिकामा ५९ हजार २२५ को मृत्यु

काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको हो  । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ३५ हजार २४०