Author Archive

दाङको बेलझुण्डीबाट ८ जनाले जिते कोरोना
दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य
सेनाका जर्नेलले जिते कोरोनासंगको लडाई
काठमाडौं, नेपाली सेनाका उपरथी शुरेस कुमार कार्की डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो । सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा भारतमा बढी
काठमाडौं, भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु

यसरी सरकारी कर्मचारीबाटै कुटिए वडाअध्यक्ष
डडेल्धुरामा सरकारी कर्मचारीले नै वडाअध्यक्षमाथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो । बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर

कोरोना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयको अवरोध
रौतहट, रौतहटमा दुईजना कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा क्वारेन्टाइनमा रहेकाहरूले अवरोध गरेपछि तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन १३ राउन्ड हवाई फायर गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बाह्रखरीलाई जानकारी दिए

‘सरकारको निर्देशन पालना गर्न कटिवद्ध छौं’ : नेपाली सेना
काठमाडौं, भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति नेपाली सेनाले कडा आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते

अझै तीन दिन वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाडौं, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गर्न ‘विप्लव’ नेकपाको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लकडाउनका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्केका सबै नेपालीहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ। पार्टीका सेतीमहाकाली इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै भारतमा रहेका नेपाली श्रमिकहरु सुदूरपश्चिमबाट मात्रै दैनिक

पीसीआर परीक्षणपछि ४५ जना घर फिर्ता
जुम्ला, जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । उनीहरुको मङ्गलबार

झापाको एउटै गाउँपालिकामा ७३ जनामा कोरोना संक्रमण
झापा, झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ को संक्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयकाअनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल

