Author Archive

१९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या पुग्यो २ सय ६

काठमाडाैँ, शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार

बाँकेमा थप १० जनामा कोरोना संक्रमण

नेपालगन्ज, बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १६ जनामा कोरोना संक्रमण देखिएको बाँकेमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास

रूकुम घटनाको बिरूद्ध लमहीमा प्रदर्शन

देउखुरी, जाजरकोटका दलित युवा नवराज बिकको हत्याको बिरूद्ध आज शुक्रबार दाङको लमहीमा प्रर्दशन गरिएको छ । दलित सचेतना अभियान लमही दाङको नेतृत्वमा बिरोधर्याली निकालिएको हो । लमहीको सार्बजनिक बगैँचाबाट शुरु भएको उक्त र्यालीले बजार परिक्रमा गर्दै

एकैदिन १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताए । उनका

कर्णालीमा प्रदेश प्रहरी गठन हुने

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश प्रहरी गरिने जनाएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा

कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बसेकाहरूलाई भत्ता

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूलाई भत्ता उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले क्वारेन्टाइनमा बसेकालाइ खाना, बस्न

कर्णाली प्रदेशमा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन हुने

सुर्खेत, कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले

रुकुम पश्चिमको घटनाको विरोधमा दाङमा अनसन

 दाङ  , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनाको विरोधमा तुलसीपुरमा दलित अधिकारकर्मीहरु अनसनमा बसेका छन् ।जातिय विभेदकै कारण उक्त घटना घटेको भन्दै उनीहरुले दोषीलाई कडा कारवाही र पिडितलाई उचित न्यायकाे माग गर्दै

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

 दाङ , दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी

महिलालाई घर निकाला गरी कालो मोसो दल्ने सात पक्राउ

 दाङ ,घोराहीमा एक महिलालाई घर निकाला गरी कालोमासो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । घोराही ४ की ४१ बर्षिया एक महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी