Author Archive

दाङमा एक युवकको हत्या

दाङ , दाङकाे तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

दैलेख क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

दैलेख,  भारतबाट करीब १२ दिनअघि आएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवाको आज (शनिबार) अचानक मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–७ मा स्थित विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको

“बा”

पहिले, बा तिम्रो शरीर कहिल्यै गलेन। पट्पटि फुटेका पैतला दुख्यो भनेनौ। पानीमा भिज्दै खेतमा दिन भरि जोतेको, धौले गोरुले हानेर साँप्रा रकताम्य हुदा पनि, खुट्टामा फालिले चिरेर जाँदा पनि, बुढि अौलाको नङ फक्लक्क उम्किदा पनि, खेत

दलित शब्दको अर्थ र भ्रम !

दलित शब्दको शाब्दिक अर्थ हो दलन गरिएको भन्ने हुन्छ , अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा क्षेत्री आदि हिन्दु जातिहरू)

डब्ल्यूएचओसँग सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग

कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमित ६० पुगे

सुर्खेत । कर्णालीमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनकाअनुसार १७

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती

झापा , होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन।

स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हट्यो

काठमाडौं , विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ। आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ। यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरू बताउँछन्।

नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत

काठमाडौं , सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा

विदेशमा अलपत्र नेपालीलाई नेपाल ल्याइँदै

काठमाडौं , सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गरेको हो । स्देश फर्कन