Author Archive

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए

मानो रोपेर मुरी उव्जाउने सिजनमा किसानका तस्विर कथा

जाजरकाेट,  जाजरकोटको रमाइलो बस्ती ढिमे यतिबेला सिजनेली काममा ब्यस्त छ ।  देश कोरोना महामारीसंग जुधिरहेको बेला कुशे ५ ढिमेका किसानहरुलाई रोपाईको चटारो लागेको छ । उनिहरूलाइ  माना रोपेर मुरी उव्जाउने समय आएको छ । सकारले किसानलाई

यी हुन् –भारतबाट फर्किनेका लागी सरकारले तोकेका नाका

काठमाडौं, सरकारले लकडाउनका अवस्थामा भारतबाट जमिनमार्ग हूँदै स्वदेश फर्कनका लागी २० नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो। सरकारले तोकेका २० नाकामा स्वास्थ्यकर्मी

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

रोल्पा, चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ । घरमा बसिरहेका अवस्थामा चट्याङ

कोरोना परीक्षण गर्ने क्रममा पीसीआर कीट कम हुँदा झडप

काठमाडौँ , उपत्यकाको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । पीसीआर टेष्ट गर्ने कीट कम हुँदा विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभा सदस्य (सांसद) छक्कबहादुर लामा सो क्षेत्रमा रहेका हुम्लाका

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश ल्याउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम

बिरेन्द्रनगर, सुर्खेत  कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष

रूकुम हत्याकाण्डका दोषीहरूलाई हदैसम्मको सजाय गर्न गापा सदस्य छिनालको माग

भालुवाङ,  दाङकाे राप्ती गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य संजिव छिनालले रूकुम पश्चिममा भएको हत्याकाण्डका दोषी तथा हत्याराहरूलाई हदै सम्मको कारवाहीको माग गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी कार्यपालिका सदस्य छिनालले यस्तो माग गरेका हुन्

दाङमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २५ पुग्याे

दाङ,  दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाव परिक्षणमा दाङको बंलाचुली गाउँपालिकामा ४ जना र बबई गाउँपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको

मंगले बा घर बन्यो ?

राज्यको ढुकुटीबाट तपाइले पाउने बृद्द भत्ताभन्दा लाखौं गुणा सेवासुविधा र भत्ता लिन्छन नि मंगले बा तपाइको छोराका साथीहरूले ! देशको लागि दिने छोराहरु हजुरले पहिल्यै गुमाउनु भो रोल्पा रुकुम लगायत सिन्धु, बझाङका बुवाआमाहरु हजुरको छोरा र