Author Archive

विश्वभर कोरोनाबाट ३ लाख ६२ हजारको मृत्यु , ५९ लाख संक्रमित,

काठमाडौं, कोरोना भाइरसको महामारीबाट विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार

बजेट जनपक्षीय आयो, सन्तुष्ट छु : प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु यस वर्षको बजेटबाट सन्तुष्ट रहेको बताएका छन् । बजेटबारे प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रस्तुत बजेट प्रगतिशील र जनपक्षीय भएको भन्दै खुशी व्यक्त गरेका हुन ।

एमसिसीका कार्यक्रम बजेटमा समाबेश !

काठमाडाैँ,  सरकारले आगामी आर्थिक ०७७/७८ को बजेटमा एमसिसीअन्तर्गतका प्रसारणलाइन अघि बढाउने गरी कार्यक्रम ल्याएको छ । सत्तारुढ दल नेकपाभित्रै एमसिसीबारे विवाद रहेकाले एमसिसीले सहयोग गर्ने भनिएका कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवाडले बजेटमा समावेश गर्दै कार्यान्वयनमा लैजाने

कर्मचारीको सबै प्रकारका भत्ता खारेज

काठमाडौँ, सरकारले कर्मचारी तथा अन्य निकायका पदाधिकारीहरूले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ । बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी

हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै दाङकाे तुलसीपुरमा प्रर्दशन

दाङ, रुकुम पश्चिममा दलित युवाहरुको हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरमा प्रर्दशन गरिएको छ । घटनाको निश्पक्ष छानबिन र हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरमा विरोध प्रर्दशन गरिएको हो । तुलसीपुरको कालिका

बुर्जुवा गणतन्त्रले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन : राजमो दाङ

दाङ, अहिलेको बुर्जुवा गणतन्त्रले जनताका आधारभुत समस्याहरु समाधान गर्न नसक्ने भन्दै नयाँ जनबादी क्रान्ति मार्फत समाजबाद स्थापना गर्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिले अनलाइनबाट

गणतन्त्र दिवसका अवसरमा दाङ कारागारबाट १७ जना कैदीबन्दी छुटे

दाङ , १२ औँ गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरका २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायतको सजाय माफी पनि गरिएको छ । सरकारको

लकडाउनको समयलाई शुन्य अबधि मान्नु : सर्वोच्च

काठमाडौं, सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले लकडाउनका कारण न्याय प्रवन्ध प्रक्रियामा परेको बाधा अड्काउ फुकाउ गर्दै लकडाउनको अवधिलाई शुन्य अवधि मान्ने निर्णय गरेको छ। बिहीबार निर्णय सुनाउँदै सर्वोच्चले लकडाउनमा मुद्दाको म्याद, हदम्याद तथा तारेख बुझ्न गुज्रेकोमा

रुकुमपूर्वका कोरोना संक्रमितलाई दाङ ल्याईदै

दाङ, रुकुम (पूर्व) का तीन कोरोना संक्रमितलाई उपचारका लागि दाङको बेलझुण्डी ल्याउन लागिएको छ । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा रुकुम पूर्वका तीनजनालाई संक्रमणको पुष्टि भएको थियो । उनीहरुलाई रुकुमबाट पठाई सकिएको

१४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । खतिवडाले १४ खर्ब ७४ अर्बको