Author Archive

समयमै उपचार नपाउँदा क्वारेन्टाइनमै गयो प्राण
दैलेख, कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ। नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म

चीनमा बनेको कोरोनाविरुद्धको खोप यसै वर्ष बजारमा आउने
एजेन्सी, कोरोना भाइरसविरुद्ध चीनले बनाइरहेको खोप यसै वर्षभित्रै बजारमा आउनसक्ने खबर आएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार सामाजिक सञ्जालमा चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउनसक्ने जानकारी

आज संसदमा संविधान संशोधन विधेयक पेश हुने
काठमाडौं, प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय

अब एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले एमसीसीबारे छलफल गर्दा त्यस्तो निर्णय गरेको हो ।

भारतले बनाएका बाँधका कारण तराईका अधिकांश भूभाग डुबानमा
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडक/बाँध/तटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ । तराई–मधेसका २८ जिल्लामा चार वर्ष लगाएर गरिएको अध्ययनमा भारतले दशगजामा पर्ने २१ वटा ठूला नदीमा

कर्णालीमा थप ५९ मा कोरोना संक्रमण, संक्रमितको संख्या १०५ पुग्यो
बिरेन्द्रनगर, कर्णाली प्रदेशमा नोभेल कोरोना भाइरसका ५९ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशले शनिबार राति सार्वजनिक गरेको विवरण अनुसार ५९ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका कोरोना संक्रमितमध्ये एक महिला र अन्य ५८ जना पुरुष

थप १९ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या १४ सय २५
काठमाडौं, शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने
एकैचोटी कालिकोटमा १७ जनामा कोरोना, कर्णालीमा संक्रमितको संख्या ७८
जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् । कालिकोटको शुभकालिका गाउँपालिका

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय
काठमाडाैँ, आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि सकिन ३ दिन बाँकी हुँदै सरकारले समय थपेको हो। १२ दिन थपिएसँगै लकडाउनको समय ८० दिन

लोकप्रियको सहयोग अभियानमा केके बेकरीको साथ
नेपालगञ्ज,बाँके नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा के के बेकरीका संचालक अतुल गुप्ताले लोकप्रिय सन्देश दैनिकले संचालन गरेको अभियानका लागि सहयोग गर्नुभएको छ । लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरक तथा संचारकर्मीको सहयोगका लागि संचालन गरिरहेको अभियान अन्तर्गत

