Author Archive

अपराधीलाई कारवाहि गर्दा नेकपाले जिउदै जलायो : टिप्पणी

नेपाली राजनितीमा नेकपाको बिभाजन , बिखन्डन ,एकता र रुपान्तरणको चक्रब्युह निरन्तर चलिरहेकै छ । आज नेपाल कम्युनिष्ट आन्दोलनमा जोडिएको लगभग २० बर्ष पुगेको छ । यो कम्युनिष्ट आन्दोलनको सुरुवातमा २०५७ सालको मंसिरमा बिद्यार्थी आन्दोलनमा श्री समाबि

संविधान संशोधन विधेयक संसद्‌मा पेस

काठमाडौं, संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् । मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

सुर्खेत- कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कालिकोटका १ र दैलेखका १७ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास

जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ

जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ । अनौठो शैली कथा भन्ने रात दिन रुवाउन सक्छ । बाबु !आँखा नचिम्ल एकैछिन अबसर छुट्ला फेरि , के थाहा राहत आउन सक्छ , मृत्यु डराउन सक्छ। क्रान्ति !

पाँच मुक्तकहरु

१) झुटको पोको बोक्नेलाई मैदान खाली छ अग्रगामी पाउ रोक्नेलाई मैदान खाली छ आऊ गरौँ सुन्दर सम्झौता यो देशको हितमा दुनियाँ अगाडि खोक्नेलाई मैदान खाली छ ।  २) राम्रै काम गर्दा पनि टुट्नेहरूसँग स्वार्थको निम्ति यहाँ

राप्ती नदीमा डाेजर प्रयोग, स्थानीयबासी र ठेकेदार पक्ष बीच नाराबाजी

भालुवाङ , दाङको देउखुरीमा राप्ती नदीमा दर्जनाैं डाेजरहरु प्रयाेग गरी जहाँतही अबैधानीक ढंगले दाेहन गरेको भन्दै शनिबार स्थानीयहरू आन्दोलित भएका छन् । गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रकाे राप्ती नदीमा स्काभेटर प्रयाेग गरी अत्यन्तै

दैलेखमा क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माइन

दैलेख, दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकामा क्वारेन्टाइनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार

भारतीयहरू जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर

काठमाडौं, भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा गोली चलेको छ ।सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको हो । ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गरेको

मुम्बईबाट परिवारसहित आएर क्‍वारेन्टिनमा बसेका बालकको मृत्यु

डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक छन्। शनिबार राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले

क्‍वारेन्टाइनमै आत्महत्या !

गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेका छन् । उनी भारतबाट शनिबार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए । साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी