Author Archive

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझैसम्म स्वाब लिन नमानेन्
दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको दाङका स्थानीय तहहरुका जनप्रतिनिधिहरूले गुनासाे गरेका छन् । कोरोना संक्रमणको अवस्था बुझ्न गाउँपालिका पुगेको प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिको टोली समक्ष स्थानीय तहका प्रमुखहरुले स्वाब परिक्षणका

दाङ लमही र राजपुरमा गरी थप ८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९५
दाङ, दाङकाे लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ? (सूचीसहित)
काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३२
काठमाडौं, कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार ती वृद्ध छाती

थप ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् । नेपालमा विगत २४ घण्टामा थपिएका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण बिनै स्वाव फिर्ता गर्यो
दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण गर्न शुल्क मागेपछि यहाँका स्थानीयतहले स्वाब परिक्षण गर्न अन्यत्र जिल्ला पठाउन थालेका छन् । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोज्न

पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना प्रतिकार्यमा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । १५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो ।असार १९ गते
ओली–प्रचण्ड तीन घण्टा छलफल, निस्केन निष्कर्ष
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । तर, झन्डै चार घण्टा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको बालुवाटार स्रोतले जानकारी दिएको
नेविसंघका नेतालाई थर्काउँदै देउवाले भने, ‘जहाँ पनि हार्या हार्यै छ, लाज छैन’
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिंडेको भन्दै भ्रातृ संगठन नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन

बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता
काठमाडौं, बालिका बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता भएको छ। धर्मको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा यौन दुराचारको मुद्दा दर्ता भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय

