Author Archive

दाङको गढवामा दुई जनामा कोरोना पुष्टि
दाङ, दाङकाे गढवामा समुदायस्तरमै कारोना देखिएको छ । कोरोना समुदायमा भए/नभएको जाँचका लागि कोइलाबास नाका क्षेत्रका ४० जनाको स्वाब परिक्षण गरिएकोमा गढवा गाउँपालिका–८ का दुई जना स्थानीयमा कोरोना पुष्टि भएको हाे । रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा

काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं, काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साढे चार बजे महसुस गरिएको भूकम्पको झट्काको विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ५२ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा भने आज संक्रमित थपिएनन्। योसँगै उपत्यकामा संक्रमितको

पहिरो पिडितलाई युवा समाजसेवी कठायतले गरे नगद रु २ लाख ७० हजार सहयोग
सुर्खेत, युवा समाजसेवी तथा उद्यमी दिल बहादुर कठायतले कालिकोटका पहिरो पिडितलाई रु २ लाख ७० हजार नगद सहयोग गरेका छन । युवा समाजसेवी तथा उद्यमी कठायतले रु २ लाख ७० हजार नगद पहिराे पिडितलाई सहयोग गरेका

बुधबार थपिए ३८१ कोरोना संक्रमित, १३० जना डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

बारा र पर्सामा एकै दिन १३३ जनामा कोरोना पुष्टि
बारा, पछिल्लो २४ घण्टामा बारा र पर्सामा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । दुई जिल्लामा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३३

सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु
काठमाडौँ ,सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जना पुरुष रहेका छन् । डेढ महिनाअघि

पर्सामा कोरोनाबाट थप दुईको मृत्यु, मृत्तकको संख्या १४ पुग्यो
पर्सा, पर्सामा कोरोना संक्रमणबाट आज (बुधबार) थप दुई जनाको ज्यान गएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका

सिंहदरबार प्रवेशमा कडाइ, भिजिटर पास र इ–पास बन्द
काठमाडौं, सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको हाे । सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको गृह मन्त्रालयले

दाङमा चार वर्षमा ३० बलात्कारका घटना
दाङ, यहाँ चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबरजस्ती करणीका घटना बढ्दै गएका

