Author Archive

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
विराटनगर, कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार राति उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी

नेपालगन्जमा भेटियो शंकास्पद बेवारिसे बस्तु
नेपालगन्ज, बाके नेपालगन्जको बिच बजारमा रहेको त्रिवेणि चोक मोडमा शंकाष्पद बस्तु फेला परेको छ । कोरोना भाइरषको महामारीको त्रिवेणी चोकको विच बजारमै संकासपद सुटकेस बेवारिसे रुपमा फेला परेको हो । विहिबार वेलुकि अज्ञात व्यक्तिले सुटकेस छोडेर गएको

भदौ १ बाट कर्णाली प्रदेशमा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य
सुर्खेेेत,कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि कर्णाली प्रदेश प्रवेशमा कडाई गरेको छ । कोरोना जोखिम बढेको भन्दै कर्णाली सरकारले प्रबेशमा कडाइ गरेको हो । बिहिवार बसेको विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकले स्वदेश तथा

भदौ १ गतेदेखि ५ गतेसम्म सुर्खेतमा निषेधाज्ञ जारी
सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले

दाङमा दुई दर्जन बढी युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश
दाङ, दाङमा यति बेला युवाहरू राष्ट्रिय जनमाेर्चा तर्फ आकर्षित देखिएका छन् । काेराेना महामारीका बाबजुट समेत युवाहरूकाे पार्टी प्रवेशकाे लहर नै चलेकाे छ । बिहिबार दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु

४६० जना कोरोना संक्रमित होम आइसोलेसनमा
काठमाडौं, नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा

नेपाल बित्तिय संस्था कर्मचारी संघको ध्यानाकर्षण, बिभेद गरिएको आरोप
काठमाडाैँ, नेपाल बित्तिय संस्था कर्मचारी संघले ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाले कर्मचारीमाथि बिभेद गरिएको भन्दै ध्यानकर्षण पत्र बुझाएको हो । गत शुक्रबार संस्थाले बिभिन्न माग राख्दै आफना ९ बुदे माग पत्र पेश गरेको छ ।

कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल
बाँके , बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

काठमाडौंमा थप १२७ जनामा कोरोना पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ मा
आशाको केन्द्रबिन्दु तर अनपेक्षित प्रतिफल मेरो जन्मभुमी
जाजरकोट जिल्लास्थित साबिक भुर गाबिस वडा नं २ हाल भेरी नगरपालिका वडा नं ९ पोखरा एक ऐतिहासिक महत्त्व बोकेको मेरो जन्मभुमि हाे । चारैतिर हरियाली डाँडाकाँडा अनि बीचमा सुन्दरताले भरिपुर्ण चिटिक्क सजिएको सुन्दरभुमी उच्च बिन्दुमा भगवतीको

