Author Archive

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु

जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

कोरोना कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १ १ जनाको मृत्यु भएको

सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ, नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन

समय-सम्वाद

आयो हावासँग लहरिँदै रोग संहारकारी आयो लाखौँ शव मनुजका कातमा खात हारी कोरोना भय अब सबै विश्वमा फैलिएको धर्ती बोलिन् बुझ प्रकृतिको रूप हो मैलिएको । छाया पर्खीकन कति रुँदै फर्किए हात रित्तै दायाँबायाँ चलमल गरे

मेरो मगन्ते मित्र

मेरो एउटा साथी छ जब जब म नया कपडा नया पेन्ट टिसर्टमा सेन्ट र मख्लर लगाएर घरबाट चोकसम्मको सफरमा हिन्छु जब म बेहुलो झै सजिएर सुन्दर भएर बजार निस्किन्छु तब उ दङ्ग परेर मलाई टाउकोदेखि शरिरसम्म

साउने झरी अझै केही दिन जारी रहने

काठमाडौँ , अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।  त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा

लालमति

“घर तीन वर्षे र चार वर्षे बर्साैंटे केटाकेटी छन् हजुर, ती अबाेध शिशुमाथि साैतेनी आमा हाल्दा तिनकाे बिचल्ली हुनसक्छ । साैतेनी आमा र बा देख्न र छन् भन्नकाे लागिमात्र त हुन् नि । उसले जानिन भनेर

पाटन अस्पतालमा एक र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं,  ललितपुरको पाटन अस्पतालमा एक र बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा जनकपुरकी २८ वर्षीया महिलाको उपचाररकै क्रममा ज्यान गएको हो । यही साउन १८ गते उनी

काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण

काठमाडौं ,लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। काठमाडौंमा

निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै

नेपालगञ्ज , नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने